काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश गरेका छन्। जसपाको विवादलाई लिएर अध्यक्ष ठाकुर सर्वोच्च पुगेका हुन्।
ठाकुरले वारेस प्रदीप कुमार पाठकमार्फत सर्वोच्चमा निवेदन दर्ता गराएका हुन्। उनले अध्यक्ष यादव र निर्वाचन आयोगलाई विपक्षी बनाएर निवेदन दर्ता…