समृद्धिको आधार कृषि

समृद्धिको आधार कृषिअथाह सम्भावना भएर पनि हामी गरिबी र पछौटेपनमै रुमल्लिएका छौँ । हाम्रा योजनाहरू सफल हुन सकेका छैनन् । हामीले सुशासनको अनुभूति गर्न सकेका छैनौँ । समृद्धिको सपना नारामै सीमित छ । यहाँसम्म कि हामीलाई सहयोगी दाताले दिएका सहयोग पनि लिन असमर्थ भइरहेका छौँ । यो सबैको कारण हो अस्थिरता र अन्योल ।

सम्बन्धित सामग्री

कृषि नै समृद्धिको आधार : मन्त्री भुसाल

कृषि तथा पशुपन्छीमन्त्री बेदुराम भुसालले कृषि नै समृद्धिको आधार भएको बताउनुभएको छ । स्याङ्जाको भिरकोट–५ पकानस्थित केराबारी कृषक समूहको समन्वयमा आइतबार आयोजित सुन्तला रोपण अभियान कार्यक्रममा उहाँले कृषि, पशु तथा मत्स्यपालनका क्षेत्रबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताउनुभयो । कृषि तथा पशुपालनका क्षेत्रमा सामूहिक वा चक्लाबन्दी खेतीमा जानुपर्ने नीति सरकारले अगाडि सारेको मन्त्री भुसालको भनाइ …

उद्योग व्यवसाय समृद्धिको आधार : मुख्यमन्त्री राई

काठमाडौँ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्योग व्यवसाय समृद्धिको आधार भएको बताए छन्। सघुपति जुटमिल विराटनगरको हिरकजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले ७५ वर्षसम्म निरन्तर उद्योग सञ्चालन भइरहनु रघुपति जुटमिलको सफलतासँगै अन्य उद्योगीका लागि प्रेरणा भएको बताए। नेपालमा कृषिको युग रहेको र त्यति बेलाको कृषि युगमा उद्योग सञ्चालनको हिम्मत गर्नु सराहनीय भएको […]

मधेशमा समृद्धिको आधार कृषि : मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको मुख्य आधार कृषि भएको बताउनुभएको छ । प्रदेशको आर्थिक अग्रगतिको मुख्य आधार कृषि भएको हुँदा यसको आधुनिकीकरण र सुविधा वृद्धि पहिलो आवश्यकता बनेको उहाँको भनाइ छ । महोत्तरी चेम्बर अफ कमर्सले शनिबार साँझ बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषिलाई मुख्य प्राथमिकतामा …

मधेशमा समृद्धिको आधार कृषि : मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको मुख्य आधार कृषि भएको बताउनुभएको छ । महोत्तरी चेम्बर अफ कमर्सले शनिबार साँझ बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषिलाई मुख्य प्राथमिकतामा राखी समृद्धिको बाटो फराकिलो बनाउन आवश्यक छ भन्नुभयो । प्रदेशको आर्थिक अग्रगतिको मुख्य आधार कृषि भएको हुँदा यसको आधुनिकीकरण […]

मधेशमा समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री  लालबाबु राउतले समृद्धिको मुख्य आधार कृषि भएको बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सले शनिबार साँझ बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कृषिलाई मुख्य प्राथमिकतामा राखी समृद्धिको बाटो फराकिलो बन्नसक्ने बताए ।प्रदेशको आर्थिक अग्रगतिको मुख्य आधार कृषि भएको हुँदा यसको आधुनिकीकरण र सुविधा वृद्धि पहिलो आवश्यकता बनेको राउतको भनाइ छ । समयमा मलखाद, बीउबिजन र सिँचाइको स

जुम्लाको उत्पादन समृद्धिका आधार हो : मुख्यमन्त्री शाही

जुम्ला : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीले जुम्लाको उत्पादन नै समृद्धिको आधार हुने बताएका छन्। चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जुम्लाको उत्पादनसँग जोडेर सञ्चालन गरेको अर्गानिक मिनी मार्केटको अवलोकन गर्दै उनले यस्तो बताएका हुन्।मुख्यमन्त्री शाहीले भने, 'कर्णालीमा अहिले प्रदेशको आर्थिक समृद्धिका आधारबारे बहस र छलफल हुन थालेका छन्। कर्णालीको समृद्धिको आधार कृषि नै हो। यसमा धेरै लगानी भएको छ। कृषिमा दिएको अनुदानले खासै नतिजा दिन सकेको छैन। त्

‘कृषि वन’ नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्ने

कल्प एकेडेमीले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘नेपालमा एग्रोफरेस्ट्रीः सम्भावना र चुनौती विषयक गोष्ठीमा बोल्दै कृषि तथा वन विज्ञहरुले कृषिवनबाट नेपालले धेरै फाइदा लिन सक्ने बताएका हुन्।...

‘धार्चे समृद्धिको आधार कृषि र पर्यटन बनाएका छौँ’

धेरै जनप्रतिनिधिको सपना आफ्नो गाउँमा धेरै विकास गर्ने हुन्छ । नागरिकले भोट हालेर चुनाव जिताएपछिप उनीहरु सकेसम्म नागरिकका सबै सपना पूरा गर्ने आश्वासन देखाउँछन् । तर वास्तविकता त्यो हुन भने सक्दैन । जितेको समयमा सबै आश्वासन देखाउने नेताहरु जितेपछि भने एकाएक विस्तारै गुमनाम हुन थाल्छन् । यद्यपी सबैमा यो कुरा पनि लागू हुँदैन । आफ्नै […]

जनताका पिरमर्का बुझेर काम गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताएका छन्।

कृषि, पर्यटन र पूर्वाधार : अन्नपूर्ण समृद्धिको आधार

कास्कीको अन्नपूर्ण गाउँपालिकाको नारा हो, कृषि, पर्यटन र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार । यसैले गाउँपालिकाले कृषि क्षेत्रको अभिवृद्धि गर्न र गाउँपालिका समृद्ध बनाउन युवाहरुलाई कृषिमा आकर्षण गराउने सोच राखेको छ । कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रको रुपमा घोषणा गरी मौसमी तथा बेमौसमी तरकारी तथा […]