सरकारले रासायनिक मल खरिदका लागि रु १५ अर्ब बजेट बिनियोजन गरेको छ । आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका छन् । यसबाट समयमै किसानले रासायनिक मत पाउने विश्वास गरिएको छ। यस्तै प्राङ्गारिक मलका लागि पनि आवश्यक बजेट बिनियोजन गरिएको छ ।