काठमाडौं : नेकपा एमालेका युवा नेता महेश बस्नेतले माधव नेपाल र झलनाथ खनाल एमालेलाई माओवादी केन्द्रमा विलय गराउन खोजेको आरोप लगाएका छन्। पार्टी विभाजनपछि नेता नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) दर्ता गरिसकेपछि ललितपुरमा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘केपी ओली उपचारको क्रममा जाँदा माधव नेपाल र झलनाथ खनालले मरुन् भनेर धुप हाले। उहाँहरु एमालेलाई प्रचण्डसँग मिलेर माओवादी केन्द्रमा विलय गराउन तयार हुनुहुन्थ्यो।’आफ्नो व्यक्तिगत स्वार्थको लागि जस्