विश्वमा सुन्दर झण्डा हुने देशमा नेपाल टप फाइभमा

विश्वमा सुन्दर झण्डा हुने देशमा नेपाल टप फाइभमा परेको छ । इन्साइडलर मङकीले विश्वका सबैभन्दा सुन्दर झण्डा भएका २५ देशहरूको सूची तयार गरेकोमा नेपाल टपफाइभमा परेको हो । र्याङकर, फोर्ब्स, न्युज १८, रेडिट थ्रेड लगायतका वेवसाइटहरु प्रयोग गरेर झण्डाहरुको स्कोर निकालिएको हो । जसमा नेपालको झण्डाले १३ स्कोर प्राप्त गरेको छ । नेपालको झण्डा विश्वको […]

सम्बन्धित सामग्री

'दलको झण्डा किन्‍ने देशमा राष्‍ट्रिय झण्डा खोज्‍ने भेटिएनन्

काठमाडौँ- स्टेण्ड झण्डा र टोपी भुईँमा छ । काँधमा झोला छ । हातमा जिम्बु, सिलाजित, केशर र काभ्राक्षको पोका छ । कोही-कसैको पर्खाइमा जस्तो गरेर बसेका छन । ललितपुरस्थित गोदावरीको सनराइज हल अगाडिको बाहिरिने गेटमा जुम्ला कनकासुन्दरी गाउँपालिका ४ का बलबहादुर बुढा बसेका छन । जहाँ यतिखेर गोदावरीमा नेपाली कांग्रेसको महासमिति ...

'दलको झण्डा किन्‍ने देशमा राष्‍ट्रिय झण्डा खोज्‍ने भेटिएनन्

काठमाडौँ- स्टेण्ड झण्डा र टोपी भुईँमा छ । काँधमा झोला छ । हातमा जिम्बु, सिलाजित, केशर र काभ्राक्षको पोका छ । कोही-कसैको पर्खाइमा जस्तो गरेर बसेका छन । ललितपुरस्थित गोदावरीको सनराइज हल अगाडिको बाहिरिने गेटमा जुम्ला कनकासुन्दरी गाउँपालिका ४ का बलबहादुर बुढा बसेका छन । जहाँ यतिखेर गोदावरीमा नेपाली कांग्रेसको महासमिति ...

के उद्देश्य बोकेर सगरमाथा आरोहण गर्दैछन् गायक राजु लामा ?

मैले केही दिन अगाडि सामाजिक सञ्जाल र एक टेलिभिजन कार्यक्रममा सगरमाथा आरोहण गर्न लागेको विषय उल्लेख गरेका थिएँ । त्यतिबेला कसैले मेरो त्यो घोषणाको चर्चा गरेन । हालै जब मैले सगरमाथामा फहराउने झण्डा मन्त्रीबाट प्राप्त गरेँ, त्यसपछि चारैतिरबाट फोन आएर हैरान भएँ । यो देशमा चर्चाका लागि मन्त्री चाहिने रहेछ, त्यो मैले बुझेँ ।सगरमाथा आरोहणको मेरो तयारी एक वर्ष अघिदेखि कै थियो । गत वर्ष ६११९ मिटर अग्लो लोगोचे आरोहण गरेको थिएँ । त्यसपछि पनि एभरेष्ट बेस क्याम्पमा गएर १०÷१२ दिन बसेँ, वरपर घुमेर फर्कि

देशको अवस्था यस्तो छ, परदेशीले के आशा बोकेर नेपाल फर्कने ?

नारायण काेइराला/पाल्पा, हाल यूएई हामी गणतान्त्रिक देशका नागरिक हौं भन्दा खुसी लाग्छ । तर देशमा गणतन्त्र आउनु भन्दा पहिलेदेखि नै दलदलमा फसिरहेको हाम्रो देश नेपाल र नेपालका युवाको भविष्य हेर्दा अन्यौलपूर्ण नै रह्यो । कोही झोला र झण्डाको पछि लागे त कोही परदेशिन बाध्य भए । आज पनि अवस्था बदलिएको छैन । युवाहरू परदेशिएका नै छन् । स्वदेशमा झोला र झण्डा बोक्नेको कमी पनि छैन । झोला र झण्डा बोक्ने सबै सफल भए भन्ने कुरो पनि होइन । कतिपय बिचल्लीमा पनि परेका छन् ।  अहिलेको अवस्थामा पनि राजनीतिक मनमर्जी कायम नै छ । देश...

अफगानिस्तानबाट विदेशीको धमाधम उद्धार, एयर ट्राफिकमा अमेरिकाको नियन्त्रण

काठमाडौँ– अमेरिकाले अफगानिस्तानको दूतावासमा रहेका आफ्ना सबै कर्मचारी फिर्ता लगेको छ । दूतावास भवनबाट अमेरिकी झण्डा निकालिएको छ । अमेरिकी सेनाले एयरपोर्टको एयर ट्राफिक आफ्नो नियन्त्रणमा राखेको जनाएको छ । दुई दिनमा अफगानिस्तानमा रहेका हजारौँ अमेरिकीलाई त्यहाँबाट निकाली सक्ने जनाइएको छ । यसका साथै केही अफगानीलाई पनि अमेरिकी सेनाले उद्धार गरेर आफ्नै देशमा लाने जनाइएको […]

‘झोला र झण्डा नबोक्ने म परदेशीले देशमा काम पाउँछु त प्रधानमन्त्रीज्यू ?’

नयाँ प्रधानमन्त्री पाएको छ देशले । प्रधानमन्त्रीलाई बधाई । नागरिकले के पाउँछन् त्यो पछिको कुरो हो । यस अघि के भयो भनेर बताइरहनु पर्दैन । यो पालि पनि हामी परदेशी श्रमिकका लागि केही होला भनेर आस गर्दिन । पहिलो पटक जोस र जाँगरका साथ प्रधानमन्त्री भएको भए पो केही नयाँ पन आउला भनेर आस गर्नु ।  उही पुरानो अनुहार, उही पुरानो बाटो , उही लक्ष्य । देशको अवस्था देख्दा परदेशमा बसेर मनमा अनेक प्रश्नहरू खेलिरहन्छ ।  कस्तो अवस्था प्रत्येक पल्ट कुनै परिवर्तन नहुने, सरकार बदलिने अनुहार नबदलिने, आलोपालो घुमीफिरी कुर्ची उही...

चिनियाँ भ्याक्सिन ‘सिनोभ्याक’को समीक्षा गर्दै ईयू

एजेन्सी। कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिन सिनोभ्याकको असरबारे युरोपियन युनियन(ईयू)को औषधि नियामकले मंगलबारदेखि समीक्षा सुरु गरेको छ। युरोपियन मेडिसिन्स एजेन्सीको स्वीकृतिपछि मात्रै युनियनमा रहेका २७ देशमा यो भ्याक्सिन उपयोग गर्न थालिनेछ। एजेन्सीले भनेको छ– ‘हाम्रो अध्ययनबाट सिनोभ्याकले शरीरमा एन्टिबडी बनाउने देखाएको छ। यसले कोरोनासँग लड्न सक्छ।’ हालसम्म चार प्रकारका भ्याक्सिनलाई हरियो झण्डा देखाएको ईयूले सिनोभ्याकलाई भने व्यापारिक स्वीकृति दिएको छैन।

हामी हाम्रै देशमा पानी जहाज चलाउन सक्छौ

एक भुपरिवेष्ठित देशमा कसरी पानिजहाज चल्छ र कहाँबाट चलाउने अनि कसले चलाउने भन्ने प्रश्न सबै नेपालीको मनमा उब्जिएको छ। विश्वका ठूला भुपरिवेष्ठित देशहरू मङ्गोलिया, इथोयोपिया, लाओस, मोल्डोभाजस्ता देशले सयौंको संख्यामा आफ्नो राष्ट्रिय झण्डा फहराएर समुन्द्रमा पानीजहाज चलाइरहेका छन्। नेपालले पनि आफ्नै राष्ट्रिय झण्डा सूर्य चन्द्र अंकित ध्वजा फरफराएर समुन्द्रमा चलाउन सक्छ। नेपालमा पनि ५ सय…