श्रीलङ्का पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

कोलम्बो– श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । आगामी जुलाई २८ सम्म अनुमति विना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार दिएको हो । यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई गर्दै अदालतले उहाँहरूलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको अदालतले जनाएको छ । अदालतले केन्द्रीय […]

सम्बन्धित सामग्री

चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको निधन

चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको शुक्रबार अचानक हृदयाघातका कारण निधन भएको छ । पूर्वप्रधानमन्त्री लिको ६८ वर्षको उमेरमा शुक्रबार साङ्घाईमा निधन भएको हो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार कम्युनिष्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रिय समितिको राजनैतिक ब्युरोका स्थायी समिति सदस्य मलुककै दोस्रो सर्वोच्च नेताको पदबाट हटेको एक वर्ष नपुग्दै उहाँको हृदयाघातको कारण निधन भएको हो …

पूर्वप्रधानमन्त्री चन्दको ‘अपराजिता’ सार्वजनिक

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपन्यास ‘अपराजिता’ सर्वजनिक भएको छ।

पूर्वप्रधानमन्त्री चन्दद्वारा तीन स्रष्टाका तीन कृतिको विमोचन

काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवम् साहित्यकार लोकेन्द्रबहादुर चन्दले आज तीन स्रष्टाका तीन कृतिको विमोचन गर्नुभएको छ । पूर्वप्रधानमन्त्री चन्दले साहित्यकार मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’ लघु कथासङ्ग्रह, प्राडा सृजना श्रेष्ठको  ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविना श्रेष्ठको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रह विमोचन गर्नुभएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् साहित्यकार चन्दले तीन कृतिले नेपाली साहित्यजगतमा नयाँ आयाम थपिएको बताउनुभयो । उहाँले कथासङ्ग्रह,  ...

पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ।...

पूर्वप्रधानमन्त्री खनाल पछाडि

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा बाहालवाला प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । केही स्थानको मतपरिणाम भने सार्वजनिक भइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओली विजयी भइसकेका छन् । पूर्वप्रधानमन्त्रीद्वय दाहाल र

जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या

एक राजनीतिक कार्यक्रममा भाषण गरिरहेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको छ।...

पूर्वप्रधानमन्त्री खनाल र रसियन राजदूतबीच भेटवार्ता

१७ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभले भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा मंगलबार बिहान भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको आपसी हितबारे छलफल भएको थियो । नेता खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र अझै विकास […]

एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री कहिल्यै देखेको थिइनँ : हर्षवर्द्धन

काठमाडौं : भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री आफूले कहिले नदेखेको बताएका छन्।नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 'एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री बसेको देखेको थिइनँ। भारतमा पनि यस्तो देखेको थिएन,' उनले भने।पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको अध्यक्षतामा दुईपटक प्रधानमन्त्री बनेका केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पतालबाट घर फर्किएका छन् । कोभिड– १९  संक्रमित भएपछि खनाल गत १८ वैशाखमा नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका थिए । खनाल स्वस्थ...

पूर्वप्रधानमन्त्री भट्टराई स्वदेश फर्किए

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भारतमा उपचार गराएर स्वदेश फर्किएका छन् ।  गत ९ फागुनमा नयाँ दिल्ली गएका भट्टराई मंगलबार स्वदेश फर्किएका हुन्...