रिगल मुद्दा अनुसन्धान गरेका तत्कालीन डीआईजी भन्छन्, 'हामीले पुनः न्याय पायाैँ' (भिडियाे)

पूर्वडीआईजी केशव अधिकारीले संविधान दिवसकै दिन रिगलले कैद मिनाहा पाएको र गाडीको लावालस्करसहित जेलबाट निस्केको देख्दा नमीठो महसुस भएको बताए ।

सम्बन्धित सामग्री

डीआईजी ज्ञवालीको पनि नागरिकता विवरण शङ्कास्पद

काठमाडौँ। नेपाल प्रहरीमा उमेर ढाँटेर जागिर खाएको विषय प्रमाणसहित सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले छानबिनका लागि केही प्रहरी नायब महानिरीक्षक (डीआईजी) को शैक्षिक प्रमाणपत्र र नागरिकता विवरण मागेको छ। अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै

प्रहरीका १७ डीआईजी र २७ एसएसपीको सरुवा

काठमाण्डाै - नेपाल प्रहरीको जनपद प्रहरी समूहका प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ  । यही पुस २९ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट १७ डीआईजी र २७ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको हाे। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ पठाइएको छ । उहाँको ठाउँ प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा कणाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट पोषराज पोखरेललाई ल्याइएको छ । ...

केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी राईलाई

२३ असार, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले पाएका छन् । हालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीको सरुवा भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले डीआईजी राईलाई उक्त जिम्मेवारी दिएका हुन् । प्रतिआतंकवाद र विध्वंसात्मक गतिविधिबारे अनुसन्धान गर्ने विशेष ब्यूरोमा लामो समयसम्म काम गरेका राई चर्चामा […]

विमानस्थल र ट्राफिकमा डीआईजी राख्ने निर्णय

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) राख्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विमानस्थल सुरक्षा कार्यालय र उपत्यका ट्राफिकमा डीआईजीलाई काजमा खटाउने निर्णय गरेका हुन् । नेपाल प्रहरी शिक्षालय भरतपुरमा पनि डीआईजी खटाउने निर्णय गरिएको छ । यसअघि तीनवटै ठाउँमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) कार्यरत थिए । दरबन्दी नभएपनि त्यहाँ डीआईजीहरुलाई काज सरुवा गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणले आईतबार त्

डीआईजी बढुवामा कुँवरको छलाङ

नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको सिफारिसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले छलाङ मारेका छन् । प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीमा बढुवा हुँदा आफ्नो ब्याचको १३ औं नम्बरमा रहेका उनी एसएसपीबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस हुँदा एक नम्बरमा उक्लिएका हुन् ।

प्रहरी एकेडेमीको निमित्त प्रमुखमा डीआईजी आचार्य

नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डीआईजी मुकुन्दराज आचार्यले समालेका छन् । गृह मन्त्रालयले शुक्रबार आचार्यलाई निमित्त कार्यकारी प्रमुखमा काज सरुवा गर्ने निर्णय गरेको थियो । आचार्यले आइतबार कार्यभार समालेका हुन् । यसअघि त्यहाँ कार्यरत एआईजी निरज शाही र डीआईजी डा. देवबहादुर बोहराले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका थिए । वैशाख १९ बाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेतृत्वविहीन थियो । डीआईजी आचार्यले कार्यभार समाल

पदोन्नतीको विषयलाई लिएर तीन डीआईजी सर्वोच्चतिर

काठमाडौं : आज सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा तीन जना डीआईजीहरुको बढुवाको विषय अदालतमा पुगेको छ। बढुवाबाट असन्तुष्ट बनेका दुई जना डीआईजीले अदालतमा निवेदन  दिने भएकाका हुन्। । त्यस्तै, अर्का डीआईजी इश्वरबाबु कार्की पनि अदालत जाने तयारीमा छन्। 'म पनि निवेदन लेख्दैछु। चाँडै अदालत जाने तयारीमा छु,' डीआईजी…

तीन जना डीआईजी एआईजीमा बढुवा

काठमाडौं । सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले गएको चैत १ गते बढुवाको लागि सिफारिस गरेको थियो । तर, बढुवाको सिफारिसविरुद्ध […]

ट्राफिक महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डीआईजी खटाउने तयारी

ट्राफिक प्रहरी महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) खटाउने तयारी गरिएको छ । ट्राफिक व्यवस्थापन र विमानस्थलको सुरक्षा व्यवस्थापन थप चुनौतिपूर्ण बन्दै गएकाले डीआईजी खटाउनुपर्ने गृह मन्त्रालयको निष्कर्ष छ ।दुवै ठाउँमा २०७४ सम्म डीआईजीको दरबन्दी थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले डीआईजीको संख्या घटाएर दुवै ठाउँमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) खटाउने निर्णय गरेको थियो ।विमानस्थल र ट्राफिक महाशाखामा डीआईजी खटाउन खोजेको गृहमन्त्री बालकृष्ण खाणले बताए ।

प्रहरी प्रवक्तामा डीआईजी आचार्य

काठमाडौँ– प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यले नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी आचार्यलाई बुधवारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो। अर्को निर्णय नहुञ्जेलका लागि आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । प्रवक्तामा यसअघि प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर थिए।