प्रहरी प्रवक्तामा डीआईजी आचार्य

काठमाडौँ– प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यले नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी आचार्यलाई बुधवारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो। अर्को निर्णय नहुञ्जेलका लागि आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । प्रवक्तामा यसअघि प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर थिए।

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी प्रवक्तामा एसएसपी थापा

सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी बरिष्ठ उपरिक्षक (एसएसपी) पुरुषोत्तम थापालाई दिइएको छ । आईजीपी राजु अर्यालले शुक्रवार थापालाई प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिएका हुन् । यसअघि सशस्त्र प्रहरी बलको प्रवक्ता रहेका डीआईजी विदुर खड्काको सरुवा भएको छ । गृह मन्त्रालयले खड्कालाई नम्बर–५ विन्ध्याबासनी बाहिनी मुख्यालयमा काज सरुवा गरेको छ । नवनियुक्त प्रवक्ता थापालाई ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको प्रवक्तामा डिआईजी टेक प्रसाद राई

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेक प्रसाद राईलाई दिइएको छ । यस अघिका प्रहरी प्रवक्ता रहनु भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार के.सी.को सरुवा भएपछि राईलाई जिम्मेवारी दिइएको हो । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार डीआईजी राईलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । गृह मन्त्रालयले बुधबार प्रहरी महानिरीक्षकको सचिवालयमा […]

प्रहरी प्रवक्तामा डीआईजी राई

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ । उनी हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा पदोन्नति भएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् ।पदोन्नति हुनुअघि उनी बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखका रूपमा रहेका थिए । यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ ।

प्रहरी प्रवक्तामा डीआईजी राई

काठमाण्डाै – नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ ।  उहाँ भर्खरैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा पदोन्नति हुनुभएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उहाँले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको छ । पदोन्नति हुनुअघि उहाँ बबरमहलमा रहेकाे प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुखका रूपमा हुनुहुन्थ्यो । यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ ।

नेपाल प्रहरीको प्रवक्तामा डिआईजी टेक राई

नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राईलाई तोकिएको छ । आईजीपी धिरज प्रताप सिंहले बिहिबार डीआईजी राईलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी विष्णुकुमार केसीको सरुवा भएको छ । गृहमन्त्रालयले बुधवार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत केसीलाई अपराध अनुसन्धान विद्यालयमा सरुवा गरेको थियो ।राई असार १७ मा डीआईजीमा बढुवा भएका थिए । बढुवापछि उनलाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरेको

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी विदुर खड्का नियुक्त

सशस्त्र प्रहरीको नेतृत्व पुष्पराम केसीले सम्हालेसँगै खड्कालाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । खड्कालाई ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी विदुर खड्का

सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी डीआईजी विदुर खड्काले पाएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले खड्कालाई प्रवक्ता ताकेका हुन् । खड्का केही दिनअघि डीआईजीमा बढुवा भएका थिए ।यसअघि कायम मुकायम एसएसपी कमल तिउसिना सशस्त्र प्रहरी बलको प्रवक्ता थिए ।  सशस्त्र प्रहरीसँग सम्बन्धित सूचना र जानकारीका लागि ९८५१२७२००७ मा सम्पर्क राख्न सकिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीको प्रवक्तामा कमल तिउसिना

सशस्त्र प्रहरी बलको प्रवक्तामा का.मु.सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कमल प्रसाद तिउसिनालाई नियुक्त गरिएको छ ।यसअघिका प्रवक्ता डीआईजी मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकाश पाएपछि सशस्त्रका आईजीपी शैलेन्द्र खनालले तिउसिनालाई सो जिम्मेवारी दिएका हुन ।का.मु. एसएसपी तिउसीनालाई  मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी प्रवक्तामा डीआईजी श्रेष्ठ

सशस्त्र प्रहरी प्रवक्तामा डीआईजी श्रेष्ठ राजधानी समाचारदाता 1 hour ago 0 18/11/2018 काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरजकुमार श्रेष्ठ तोकिनु भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ ।…

डीआईजी बाबुराम पाण्डेलाई सशस्त्रको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्नो प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेलाई