भासिँदैछ भक्तपुरको भैरवनाथ मन्दिर

वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पले हल्लाएको भक्तपुर नगरपालिका ४ टौमढीस्थित प्रसिद्ध भैरवनाथ मन्दिर कुनै पनि बेला

सम्बन्धित सामग्री

भैरवनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले पाल्पामा रहेको भैरवनाथ मन्दिर परिसरमा क्यूआर सेवा सञ्चालनमा ल्याएको छ। रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की र माछापुच्छ्रे बैंकका लुम्बिनी प्रदेश क्लस्ट नम्बर ५ का प्रमुख नारायण केसीले उक्त क्यूआर कोड सेवा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्दप्रसाद पोखरेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

पाल्पाको भैरबनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

पाल्पा । डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले पाल्पा स्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्गमा देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पाल्पाको पवित्र तीर्थ स्थल भैरबनाथ मन्दिरमा हालै एक औपचारिक कार्यक्रममा क्युआर कोड हस्तान्तरण गरेको […]

भैरवनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्द्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त भैरवनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो । उक्त मन्दिरमा बर्सेनि थुप्रै भक्तजनहरु आउने गरेका छन् भने विशेष गरी मंगलबार र शनिबार दर्शनार्थीहरुको भिडभाड हुने गर्दछ […]

माछापुच्छ्रे बैंकको पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड

काठमाडौं। डिजिटल सेवा र भुक्तानीलाई बढावा दिन माछापुच्छ्रे बैंकले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ। भैरबनाथ

भैरवनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पाल्पामा रहेको भैरवनाथ मन्दिर परिसरमा क्यूआर सेवा सञ्चालनमा ल्याएको छ । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की र माछापुच्छ्रे बैंकका लुम्बिनी प्रदेश क्लस्ट नम्बर ५ का प्रमुख नारायण केसीले उक्त क्यूआर कोड सेवा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्दप्रसाद पोखरेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । क्यूआर कोड सेवा सञ्चालनमा आएसँगै मन्दिरमा आउने दशनार्थीहरुले […]

सुनसान भैरवनाथ मन्दिर (फोटो फिचर)

पाल्पा : दैनिक जसो भक्तालुहरुको निकै भीड लाग्ने रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान रहेको भैरवनाथ मन्दिरमा यतिबेला सुनसान छ। यहाँ एसियाकै ठूलो त्रिशुल छ। त्यही त्रिशुल हेर्ने र त्रिशूलसँग फोटो खिच्न दैनिक सयौं मानिस आउने गर्दथे। मनोकांक्षा पूरा हुने भन्दै पूजा आराधना गर्ने र बलि चढाउँनेको घुइँचो नै लाग्ने गर्दछ। आध्यात्मिक पर्यटक अध्ययन अवलोकनका लागि यहाँ आउँछन्।यहाँ पञ्चेबाजासहित पञ्चबली ल्याउने चलन छ। अहिले आएका भक्तालुले मन्दिरमा पूजा गर्न नपाउँदा केही टाढै पूजा तथा बलि चढाए

अव्यवस्थित संरचनाले कुरुप बन्दै चन्दननाथ मन्दिर

कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर पछिल्लो समय कुरुप बन्दै गएको छ । मन्दिर आसपासका क्षेत्रमा सरकारी तथा निजी प्रयोजनका लागि निर्माण गरिएका अव्यवस्थित भौतिक संरचनाले प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर कुरुप बन्दै गएको हो ।मन्दिर संरक्षण तथा प्रवद्र्धनका लागि अहिलेसम्म गुरुयोजना निर्माण गर्न नसक्दा मन्दिर वरिपरि मनलाग्दी संरचना निर्माण हुन थालेका छन् । जसले गर्दा मन्दिरको […]

भैरवनाथ मन्दिर आकर्षणको केन्द्र बन्दै

प्रसिद्ध शक्तिपीठका रूपमा मानिने पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकामा अवस्थित भैरवनाथ (भैरवस्थान) मन्दिरमा एक लाख पैँसट्ठी हजार ४१ जना पर्यटक भित्रिएका छन्। यो मन्दिर धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार आन्तरिक पर्यटक र बाह्य पर्यटक गरी अवलोकन र दर्शन गर्नेको सङ्ख्यामा वृद्धि भएको हो। यहाँ दैनिक सयौँ दर्शनार्थीको भिड लाग्ने गरेको व्यवस्थापन समितिले जनाएको छ। मन्दिर व्यवस्थापक मीनबहादुर बुढाथोकीले भन्नुभयो, “पहिला आफ्नो मनोकाङ्क्षा पूरा होस् भनेर र मनोकामना पूरा भएपछि रोट, बलि, पञ्चबलि चढाउने गरिन्छ। यसरी भक्तजन आउँदा छ जना पुजारीलाई भ्याइनभ्याइ हुने गर्छ।” धार्मिक आस्था बोकेको भैरव मन्दिर दर्शनका लागि र भाकलका लागि नेपालका अधिकांश जिल्लाबाट दर्शनार्थी आउने गर्दछन् भने भारतबाट समेत दर्शनार्थी आउने गरेको भैरवस्थान व्यवस्थापन समितिको तथ्याङ्कमा छ। दर्शनार्थीको सुविधाका लागि रोट पकाउने, बलिका लागि बोका, कुखुरासमेत व्यवस्था गरिन्छ। प्रसिद्ध कोटका रूपमा पूजा गरिने भैरवस्थान मन्दिर धार्मिक पर्यटक गन्तव्यका रूपमा विकास भएको छ। भैरव मन्दिर पाल्पाली सेनवंशीय अन्तिम राजा मणिमुकुन्द सेनले स्थापना गरेका हुन्। बुढाथोकीका अनुसार अरू बेलाभन्दा दसैँमा भैरवस्थानमा बढी भिड लाग्ने गरेको छ। योबाहेक पनि वैशाख र मङ्सिर महिनामा दर्शानार्थीको भिड लाग्छ। मन्दिरमा एक माना र एक पाथी पिठोको रोट पकाउन लगाएर चढाउने गरिन्छ।

यसरी पुनर्निर्माण हु्ँदैछ प्रसिद्ध भैरवनाथ मन्दिर (फोटोफिचर)

२९ कात्तिक, काठमाडौं । भक्तपुर नगरपालिकास्थित प्रसिद्ध भैरवनाथ मन्दिरको पुनर्निमाण शुरु भएको छ । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पले हल्लाएको भक्तपुर नगरपालिका ४ टौमढीस्थित प्रसिद्ध भैरवनाथ मन्दिरको पुरानै शैलीमा पुनर्निर्माण थालिएको हो …