यसरी पुनर्निर्माण हु्ँदैछ प्रसिद्ध भैरवनाथ मन्दिर (फोटोफिचर)

२९ कात्तिक, काठमाडौं । भक्तपुर नगरपालिकास्थित प्रसिद्ध भैरवनाथ मन्दिरको पुनर्निमाण शुरु भएको छ । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पले हल्लाएको भक्तपुर नगरपालिका ४ टौमढीस्थित प्रसिद्ध भैरवनाथ मन्दिरको पुरानै शैलीमा पुनर्निर्माण थालिएको हो …

सम्बन्धित सामग्री

रातो मच्छिन्द्रनाथ मन्दिरकाे पुनर्निर्माण ६ वर्षमा पनि सकिएन

काठमाण्डाै - वर्षा र सहकालको प्रतिक मानिने रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणकाे काम थालिएको ६ वर्ष बितिसक्दा पनि अझै सम्पन्न भएको छैन । ललितपुर महानगरपालिका–२२ बुङ्गमतिमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथको मन्दिरलाई २०७२ सालको भूकम्पले ढालेको थियो । मच्छिन्द्रनाथ मन्दिरसँगै रहेका मनकामना माई मन्दिर र भैरवनाथ मन्दिर पुनर्निर्माण भइसकेका छन् । तर, रातो मच्छिन्द्रनाथकाे मन्दिरमा भूकम्पले क्षति पुर्याएको आठ वर्ष बितिसक्दा पनि पुनर्निर्माण पूरा हुन नसकेको हो । श्रीलङ्कन दूतावासको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्...

सम्पदा पुनर्निर्माण

भक्तपुरको भैरवनाथ मन्दिर निमार्ण गर्दै स्थानीय । भूकम्पले भत्काएको मन्दिर ५ वर्षमा पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।