मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न मन्त्री भुसालको निर्देशन

कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले मोबाइल ल्याब भ्यान तत्काल सञ्चालन गर्न निर्देशन दिएका छन्।...

सम्बन्धित सामग्री

सिटिइभिटीका रोकिएका परीक्षा सञ्चालन गर्न छलफल भइरहेको छ: मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को रोकिएका परीक्षाहरू सञ्चालन गर्न छलफल भइरहेको बताएका छन्।...

रुग्ण उद्योग सञ्चालन गर्ने मोडालिटी तयार छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशभरका रुग्ण उद्योग सञ्चालन गर्ने मोडालिटी तयार भएको बताएका छन् । मन्त्रालय सम्हालेको ५ महिना अवधिमा भएका कामबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडूले यसै वर्षदेखि बन्द रहका मध्ये सात वटा उद्योग सञ्चालन गर्नेगरी अर्थ मन्त्रालयको निजीकरण एकाईमा पेस गरिएको बताए । उनले रुग्ण उद्योगहरुको पुन: […]

बन्द उद्योग सञ्चालन हुन्छन् : मन्त्री बडु

हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले बन्द भएका उद्योग सञ्चालन गरिने बताउनुभएको छ । बुधबार बन्द र चालु अवस्थामा रहेका उद्योग तथा कलकारखानाको स्थलगत अवस्था बुझ्न हेटौंडा पुग्नुभएका मन्त्री बडुले विभिन्न कारणले वर्षौदेखि बन्द भएका उद्योगहरु सरकारले सञ्चालन ल्याउने बताउनुभयो । उहाँले राज्यको स्वामित्व रहेको विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडाको […]

उद्योग मन्त्री बडूले भने– जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिनेछ

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने बताएका छन् । जनकपुर चुरोट कारखाना निरीक्षणपछि संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडूले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगमनपछि निर्णय गर्ने जानकारी दिए ।मन्त्री बडूले देशको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्नाका साथै रोजगारी सिर्जना गर्ने बताए । मन्त्री बडूले निजी क

सुख्खा बन्दरगाह पूर्णक्षमतामा सञ्चालन गर्ने मन्त्री बडूको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुख्खा बन्दरगाहको अवलोकन गरेका छन् । मन्त्री बडूले सोमबार चोभार सुख्खा बन्दरगाहको अवलोकन गरेका हुन् । त्यसक्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मन्त्री बडूलाई बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा जानकारी गराएका थिए ।मन्त्री बडूले सुख्खा बन्दरगाहलाई सरकारको लक्ष्यअनुसार सञ्चालन गर्न सञ्चालक समितिलाई निर्देशन दिए । उनले सुख्खा बन्दरगाहमा एकीकृत जाँच चौकी

सातै प्रदेशमा तालिम सञ्चालन गर्नुपर्छ : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सातवटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने बताएका छन् । बुधबारबाट काठमाडौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशव्यापी रूपमा तालिम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।स्थानियस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु-याउन खेल प्रशिक्षकको भूमिका महत्वपूर्ण रहने […]

यही वर्षभित्र रेल सञ्चालन हुन्छ : मन्त्री यादव

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले यसै बर्षभित्र रेल सञ्चालनमा आउने दावी गरेकी छन् । मंगलबार जनकपुरधामस्थित रेल्वे स्टेशन पगेकी मन्त्री यादवले जयनगर–जनकपुर रेल्वेको ट्रयाक निरिक्षण गर्दै छिटो भन्दा छिटो रेल सञ्चालन गर्ने तयारी भइरहेको बताइन् । उनले ठ्याक्कै यही मितिमा रेल चल्ने भन्न नसकिए पनि यस बर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी […]

जनकपुर–जयनगर रेल यसै वर्ष सञ्चालन हुन्छ : मन्त्री यादव

१४ मंसिर, जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनकपुरधाम-जयनगर रेल सेवा यही बर्ष सञ्चालन हुने बताएकी छन् । जनकपुरधाममा रेल्वे लाइनको मंगलबार निरीक्षण गर्दै मन्त्री यादवले अध्यादेश मार्फत् कानुन ल्याएर चाँडै रेल सेवा सञ्चालन गर्न लागिएको जानकारी दिइन् । ‘अध्यादेश ल्याउने प्रस्ताव गत आइतबारको मन्त्रिपरिषद् बैठकमा पेश गरेकी छु’ उनले भनिन्, ‘अध्यादेश ल्याउने […]

विमानस्थलमा चार वटा शटल बस सञ्चालन गर्दैछाैँ - मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा शटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको छ । आज आइतवार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा शटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको हो । उहाँले यात्रुहरूले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा चार वटा शटल बस निःशुल्क सञ्चालन गरिने बताउनुभयो ।मन्त्री आलेले मजदुरहरूका लागि विमास्थलमा विश्राम घरको निर्माण गर्न निर्देशन दिएको प...