लागूऔषध नियन्त्रणका लागि कर्णालीमा लालटिन अभियान

लागूऔषध सेवन रहित समाज बनाउन नेपाल प्रहरीले लालटिन अभियान शुरु गरेको छ ।

सम्बन्धित सामग्री

लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति गठन

जुम्ला, १७ मङ्सिर । जुम्लामा लागुऔषध रोकथाम तथा दुरुपयोग हुन नदिन जिल्ला लालटिन समन्वय डेक्स समिति गठन गरिएको छ । कर्णालीमा लालटिन अभियान कार्ययोजना २०८० अन्तर्गत जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दको संयोजकत्वमा नौ सदस्यीय सो समिति गठन गरिएको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । समितिको अन्य सदस्यमा चन्दननाथ नगरपालिका–४का वडाध्यक्ष नवराज […]

कर्णालीमा लागूऔषध दुर्व्यसनीविरुद्ध ‘लालटिन अभियान’

कर्णालीमा प्रदेशमा लागूऔषधविरुद्ध लालटिन ‘अभियान’ सुरु भएको छ । प्रदेश प्रहरी कार्यालयले ‘सुरक्षित कर्णाली विशेष अभियान २०८०’ नाराका साथ अभियान सञ्चालन गरेको हो ।

कर्णालीमा लागूऔषधविरुद्ध लालटिन अभियान (तस्बिरहरू)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कर्णालीमा लागूऔषधविरुद्ध लालटिन अभियानको सुरु भएको छ । ‘सुरक्षित कर्णाली विशेष अभियान २०८०’ नाराका साथ उक्त अभियानको सुरुवात गरिएको हो । कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका हुन् । बिहीबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजना र आन्तरिक मामिला तथा कानून मन्त्रालय, वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा सो […]

कर्णालीमा ‘लागुऔषधविरुद्ध लालटिन’ अभियान

कर्णाली, २३ असोज । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ का साथमा ‘लागुऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश प्रहरी सुर्खेतले सोमबार वीरेन्द्रनगरमा अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरी सरोकारवालाबाट उक्त अभियान सञ्चालनका लागि सुझाव सङ्कलन गरिएको छ । पछिल्लो समयमा लागुऔषधको कारोबारी तथा प्रयोगकर्ताको सङ्ख्या बढ्दै जान थालेपछि […]

कर्णालीमा ‘लागूऔषधविरुद्ध लालटिन’ अभियान

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ का साथमा ‘लागूऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश प्रहरी सुर्खेतले सोमबार वीरेन्द्रनगरमा अन्तर्क्रिया तथा छलफल कार्यक्रम गरी सरोकारवालाबाट उक्त अभियान सञ्चालनका लागि सुझाव सङ्कलन गरिएको छ । पछिल्लो समयमा लागूऔषधको कारोबारी तथा प्रयोगकर्ताको सङ्ख्या बढ्दै जान थालेपछि यहाँको शान्ति […]