रुपन्देही । विवेकशील साझा कतारका संयोजक गणेश कार्की नेकपा एमालेमा प्रवेश गरेका छन् । दोहास्थित ओसिस बिच होटेलको सभा हलमा एमाले निकट प्रवासी नेपाली मञ्च कतारको छैटौँ अधिवेशनको क्रममा विवेकशील साझा परित्याग गरी आधिकारिक रूपमा मञ्च प्रवेश गरेका हुन् । उनलाई एमालेका महासचिव शंकर पोख्रेलले एमालेमा स्वागत गरेको अध्यक्ष चानख पोखरेलले बताए । २०१७ मा […]