विवेकशील साझा कर्णालीका संस्थापक संयाेजकसहितका नेता कार्यकर्ता एमाले प्रवेश गर्दै

सुर्खेत ।विवेकशील साझा पार्टीका कर्णाली प्रदेशका संस्थापक संयोजक गेहेन्द्र दाहालसहितका नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमाले प्रदेश कमिटि र जिल्ला कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आज उनीहरुलाई एमाले महासचिव शंकर पोखरेल, एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल लगायतले पार्टीमा स्वागत गर्न लागेको हो । ‘विवेकशील साझाले राजतन्त्रको वकालत गरेको छ […]

सम्बन्धित सामग्री

विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्य एमालेमा प्रवेश

काठमाडौँ। विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन्। महासचिव शंकर पोखरेलले शुक्रबार पार्टी कार्यालय, च्यासल, ललितपुरमा उनीहरूलाई स्वागत गरे। एमाले प्रवेश गर्नेहरूमा आशिष रेग्मी र सञ्जय बराल छन्। दुबै जना विवेकशील साझाको केन्द्रीय नेतृत्वमा रहेर आर्थिक विभाग लगायत विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए।

अब्दुस मिया एमाले प्रवेश

काठमाडौँ। स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन्। मिया यसअघि विवेकशील साझा पार्टीमा रहेका थिए। उनले पार्टी परित्याग गरी काठमाडौँ क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।

पूर्वआइजिपी खनाल एमाले प्रवेश (फाेटाे-फिचर)

काठमाडाैँ- नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल बिहीबार एमालेमा प्रवेश गरेका छन्। एमालेकाे मुख्य कार्यालय, च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए। ओली प्रधानमन्त्री हुँदा खनाल आइजिपी थिए। विवेकशील साझा पार्टीबाट अलग भइ काठमाडौँ- ६ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ पनि एमाले प्रवेश गरेका […]

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस एमाले प्रवेश

६ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँ पनि एमाले प्रवेश गरेका हुन् । मिया यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर […]

विवेकशील साझाका कर्णाली पूर्वसंयोजक दाहाल एमाले प्रवेश

७ साउन, सुर्खेत । विवेकशील साझा पार्टीको कर्णाली प्रदेश पूर्वसंयोजक गेहेन्द्रप्रसाद दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा दाहाललाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् । विवेकशील साझाका तत्कालिन केन्द्रीय अध्यक्ष रविन्द्र मिश्रले ‘विचार मन्दा माथी देश’ नामक राजनीतिक प्रतिवेदन ल्याएपछि दाहाल त्यसको विपक्षमा उभिएका […]

विवेकशील साझा पार्टीका कर्णाली संयोजक दाहाल एमालेमा प्रवेश

विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहाल एमाले प्रवेश गरेका छन् । उनलाई एमाले महासचिव शंकर पोखरेल, प्रदेश इञ्चार्ज यामलाल कँडेल लगायतका नेताहरुले स्वागत गरेका हुन् । शनिबार वीरेन्द्रनगरको सिटी हलमा आयोजित प्रशिक्षण भेला कार्यक्रममा दाहालसहित सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ज्ञानेन्द्रबहादुर विश्वकर्मा, माओवादी केन्द्र वीरेन्द्रनगर ४ का वडा सचिव पुर्णप्रसाद पाण्डे (जैसी), वीरबहादुर विश्वकर्मा, समाजवादीका जिल्ला सदस्य यामराज शर्मा, डिल्लीराम लम्साल लगायत विवे

एमाले प्रवेश गरेपछि दाहालले भने: जबजको संकल्पमा अघि बढेर कर्णालीको कायापलट गरौं

सुर्खेत । विवेकशील साझा पार्टीबाट नेकपा एमाले प्रवेश गरेका गेहेन्द्रप्रसाद दाहालले नेपालमा जनताको बहुदलीय जनवाद विचारबाट नै सुखी नेपाली र समृद्ध नेपालको नारा साकार हुने बताउँदै त्यतातर्फबाट अब अग्रसर हुनुपर्ने बताएका छन् । उनले बलिदानीबाट आएको लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनुपर्ने बताउँदै पार्टीमा सशक्त ढंगले अघि बढने संकल्प समेत गरे । ‘गरिबको चुलोमा आगो बलेको छ कि […]

विवेकशील साझा कतारका संयोजक कार्की एमाले प्रवेश

रुपन्देही । विवेकशील साझा कतारका संयोजक गणेश कार्की नेकपा एमालेमा प्रवेश गरेका छन् । दोहास्थित ओसिस बिच होटेलको सभा हलमा एमाले निकट प्रवासी नेपाली मञ्च कतारको छैटौँ अधिवेशनको क्रममा विवेकशील साझा परित्याग गरी आधिकारिक रूपमा मञ्च प्रवेश गरेका हुन् । उनलाई एमालेका महासचिव शंकर पोख्रेलले एमालेमा स्वागत गरेको अध्यक्ष चानख पोखरेलले बताए । २०१७ मा […]

एमाले प्रवेश गरेका वैद्य विवेकशील साझाको सदस्य पनि होइनन्ः रविन्द्र मिश्र

काठमाडौँ। विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेकपा एमाले प्रवेश गरेका भनिएको अमृतराज वैद्य पार्टीको सदस्य समेत नभएको प्रष्ट पारेका छन्। आइतबार ‘विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष एमालेमा प्रवेश’ गरेको भनेर आएको समाचार सत्य नभएको भन्दै वैद्य सदस्य समेत नभएको बताएका हुन्।