आन्तरिक पर्यटन प्रवद्र्धन

केही महिनाअघि संयुक्त राष्ट्र संघमातहत रहेको विश्व पर्यटन संगठन अर्थात् वल्र्ड टुरिज्म अर्गनाइजेसन (डब्लूटीओ) ले प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०२० को पहिलो महिना अर्थात् जनवरीको तुलनामा सन् २०२१ को पहिलो महिनामा ८७ प्रतिशतले विश्व भ्रमण गर्न निक्लने पर्यटकको संख्या घट्यो । त्यस्तै सन् २०२० को पहिलो तीन महिना अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिनाको तुलनामा […]

सम्बन्धित सामग्री

पर्यटन प्रवद्र्धन गर्न ठोस कार्यक्रम ल्याउने तयारी

पोखरा र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ठोस कार्यक्रम ल्याउने तयारी गरिएको छ । कोभिड १९, माघ १ गते पोखरामा भएको विमान दुर्घटनाले गर्दा खस्केको पर्यटन क्षेत्रलाई माथि उकास्न पोखराका पर्यटन व्यवसायीले अब ठोस कार्यक्रम ल्याउने तयारी गरेका हुन् । विमान दुर्घटनाको विषयले गर्दा आफुहरु निकै दुःखी भएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए […]

नाट्टा र फिलिपिन्स राजदूतावासबीच पर्यटन प्रवद्र्धन गर्ने समझदारी

नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) र गणतन्त्र फिलिपिन्सको राजदूतावासबीच पर्यटन प्रवद्र्धन गर्ने विषयमा समझदारी भएको छ ।नाट्टाले अन्तर्राष्ट्रिय पर्वत पर्यटन दिवसका अवसर पारेर दुवै पक्ष एकापसमा पर्यटन प्रवद्र्धन तथा विकास, व्यावसायिक सद्भाव र पर्यटनको अभिवृद्धिलगायतका विविध सहयोगको क्षेत्रमा मिलेर काम गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नाट्टाका अध्यक्ष रमेश थापा र नेपालका लागि फिलिपिन्सका राजदूत रामोन एस बागटसिंह जुनियर ले हस्ताक्षर गरेका हुन्

संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गरिने

नेपाली ख्याति प्राप्त म्युजिक ब्यान्ड सुरसुधा र विश्व चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) बीच सांगीतिक कार्यक्रमका विषयमा अन्तक्रिया भएको छ । नेपाली लोक तथा परम्परागत संगीतको सम्मान तथा संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा मंगलबार सो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले गीत÷संगीत पर्यटन प्रवद्र्धनको लागि शशक्त माध्यम भएको उल्लेख गर्दै सुरस

नेपाल–भारतको पर्यटन प्रवद्र्धन गरिने

नेपाल–भारतको पर्यटन प्रवद्र्धन गर्नका लागि ‘कफि टेबल बुक्स’ तयार पारिने भएको छ ।नेपाल भारतमा रहेको ५ वटा सर्किटको बारेका विस्तृत जानकारी दिने गरी कफि टेबल बुक्स तयार पार्न लागिएको हो । कोभिड–१९ कारण ‘नेपाल–भारत वाइल्याटल टुरिजम प्रमोसन’ को छलफल हुन सकेको थिएन । सन् २०२२ भित्रै नेपाल भारतको पर्यटन प्रवद्र्धनका लागि भारतमामा छलफल हुन लागेको […]

पर्यटन प्रवद्र्धन गर्न पोखरामा छलफल

पोखरा, ३ मंसिर । नेपाल–बङ्गलादेशबीच पर्यटन प्रवद्र्धनदेखि व्यावसायिक साझेदारी लगायतका विषयमा आज पोखरामा छलफल भएको छ । पोखरा पर्यटन परिषद्को समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एन्ड बी टू बी एक्सचेन्ज कार्यक्रम’को पहिलो चरण आज सम्पन्न भएको हो । सो कार्यक्रममा नोभेम्बर १६ देखि २१ सम्म […]

पर्यटन प्रवद्र्धन गर्न सरकारले सहयोग गर्नुपर्छ : रिजाल

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि राज्यले सहयोग गर्नुपर्ने बताएका छन् ।उपाध्यक्ष रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि राज्यले आर्थिक सहयोग गर्नुपर्ने बताए । उनले विदेशमा पर्यटन प्रवद्र्धन गर्न ठूलो रकम चाहिने तर त्यसका लागि पर्यटन बोर्डसँग पर्याप्त रकम नभएको र सरकारले अनुदान दिनुपर्ने […]

लुम्बिनीको थप पर्यटन प्रवद्र्धन गर्न आग्रह

परोपकारी संस्था बुद्ध फाउण्डेशन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवद्र्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । सन् २०१७ मा सो संस्था यहाँ दर्ता भएको थियो ।  लण्डनस्थित नेपाली दूतावासमार्फत हालै सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै फाउण्डेशनले बुद्धजन्मस्थलका बारेमा अन्तर्राष्ट्रियस्तरमा थप प्रवद्र्धनका कार्यक्रम सञ्चालन  गर्न आग्रह गरेको हो । यहाँस्थित राजदूत लोकदर्शन रेग्मीलाई फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठसहित कार्यसमितिका पदाधिकारीले ज्ञापनपत्र बुझाएक

लुम्बिनीको थप पर्यटन प्रवद्र्धन गर्न आग्रह

परोपकारी संस्था बुद्ध फाउण्डेशन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवद्र्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । सन् २०१७ मा सो संस्था यहाँ दर्ता भएको थियो । लण्डनस्थित नेपाली दूतावासमार्फत हालै सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै फाउण्डेशनले बुद्धजन्मस्थलका बारेमा अन्तर्राष्ट्रियस्तरमा थप प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो । यहाँस्थित राजदूत लोकदर्शन रेग्मीलाई फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठसहित कार्यसमितिका पदाधिकारीले ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा विश्वमा अहिंसा र शान्तिको सन्देश दि...

पर्यटन प्रवद्र्धन गर्न दाम्राङ पोखरीसम्म सडक

लमजुङ, १२ बैशाख । यहाँ पर्यटन प्रवद्र्धनका लागि दोर्दी गाउँपालिका– ४ मा रहेको दाम्राङ पोखरीसम्म सडक लगिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत क्षेत्र नं (क) अन्तर्गत दोर्दी गाउँपालिका–४ ठूलाखेत–कामचोक–डाम्राङ–लिपे पर्यटन सडक निर्माण गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत यस क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा विकास गर्नका लागि सडक निर्माण […]

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

काठमाडौँ / नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने भएको छ । कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपालले नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गर्न लागेको हो । एशोसिएशनका अध्यक्ष सुरेशचन्द्र बस्नेतले नेपालको मौलिक खानामार्फत विदेशी पर्यटक भित्र्याउन ग्यास्टोनोमी टुरिजम (खाना पर्यटन)लाई विकास गर्न... The post परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने appeared first on Purbeli News.