पोखरा र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ठोस कार्यक्रम ल्याउने तयारी गरिएको छ । कोभिड १९, माघ १ गते पोखरामा भएको विमान दुर्घटनाले गर्दा खस्केको पर्यटन क्षेत्रलाई माथि उकास्न पोखराका पर्यटन व्यवसायीले अब ठोस कार्यक्रम ल्याउने तयारी गरेका हुन् । विमान दुर्घटनाको विषयले गर्दा आफुहरु निकै दुःखी भएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए […]