विद्यार्थी लक्षित ट्राफिक जाँच : कागजपत्र साथमा नभएका ७ जना चालक कारबाहीमा

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा स्कुल, कलेजका विद्यार्थी सुरक्षा लक्षित जाँच अन्तर्गत आज मङ्गलवार दुई सय ४८ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहान ५ बजेदेखि ८ बजेसम्म गरिएको जाँचका क्रममा कागजपत्र साथमा नभएका सात जना विद्यार्थी चालक कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभएको छ । जाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य दुई सय ४१ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । जसमध्ये बिहानै...

सम्बन्धित सामग्री

१ हजार विद्यार्थी र १ सय ५१ विद्यालय बस चालक कारबाहीमा

काठमाडौं, भदौ २३ । विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने १ सय ५१ चालक कारबाहीमा परेका छन् । निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही शुरू गरेको […]

१ हजार विद्यार्थी र १ सय ५१ विद्यालय बस चालक कारबाहीमा

काठमाडौं ।  विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने १ सय ५१ चालक कारबाहीमा परेका छन् । निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही शुरू गरेको हो । […]

१ हजार २३८ विद्यार्थी र १ सय ५१ विद्यालयका चालक कारबाहीमा

विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने  १ सय ५१ चालक कारबाहीमा परेका छन्। निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही सुरु गरेको हो।कारबाहीमा परेकामध्ये अधिकांश विद्यार्थीले चालक अनुमति पत्र नबोकेको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्

विद्यार्थीलक्षित सवारी जाँच : एकैदिन ३२८ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा बुधबार एकै दिन ३२८ जना सवारी चालक कारबाहीमा परेका छन् । कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक जाँच अभियान सञ्चालन गरिएकोमा बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३२८ चालकलाई कारबाही गरेको हो ।

जाँड–रक्सी खाएर स्कुल बस चलाउने ६ जना चालकलाई कारबाही

काठमाण्डाै – काठमाण्डाैमा जाँड–रक्सी खाएर स्कुल बस चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज आइतवार बिहान गरेको जाँचका क्रममा १४ वटा स्कुल बसका चालक कारबाहीमा परेका र उनीहरूमध्ये ६ जनाले जाँड–रक्सी खाएर स्कुल बस चलाएको पाइएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले आउँदा दिनमा समेत स्कुल बस चलाउनेहरूलाई ट्राफिक जाँच तथा ट्राफिक सचेतनाका कार्यक्रम नियमित गर्ने जनाएको छ । काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही साउनको आठ गतेदेख...