विद्यार्थीलक्षित सवारी जाँच : एकैदिन ३२८ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा बुधबार एकै दिन ३२८ जना सवारी चालक कारबाहीमा परेका छन् । कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक जाँच अभियान सञ्चालन गरिएकोमा बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३२८ चालकलाई कारबाही गरेको हो ।

सम्बन्धित सामग्री

खाेटाङ : तोकिएभन्दा बढी भाडा लिने चार सुमाे चालक कारबाहीमा

खाेटाङ - जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले तोकिएभन्दा बढी भाडा उठाउने चार सुमो चालक तथा सञ्चालकलाई कारबाही गरेको छ । दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर शुरु गरिएको विशेष सवारी जाँच अभियानका क्रममा यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाउने सुमोलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाएको पाइएपछि काठमाण्डाैबाट यात्रु लिएर खोटाङ आउँदै गरेको ना १ ज ३३९३, ना १ ज ४४८३, प्रदेश–२–०३०१ ज ००११ र ना १ ज ५६५९ नम्बरको सुमो चालकलाई कारबाही गरिएको जिल्ला ट्...

काठमाडौँमा शनिबार १४ सय सवारी चालक कारबाहीमा

काठमाडौँ- ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ । यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् । काठमाडौँ उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने पाँच र […]

ठाउँ-ठाउँमा सवारी जाँच : मदिरा पिउने चालक कारबाहीमा

बलेवा : दशैँका बेला मदिरा पिएर सवारी साधन चलाइरहनुभएको छ भने बेलैमा होस् गर्नुहोला, ठाउँ-ठाउँमा प्रहरीले जाँच गरिरहेको छ। समय समयमा सवारी साधनमा हुने भीडभाड, सडकमा हुने भीडभाड र असावधानीका कारण हुने दुर्घटना कम गर्न जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको छ। अहिले जिल्लाका विभिन्न ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरेर…

उपत्यकामा आज ट्राफिक प्रहरीको कडा सवारी जाँच (तस्वीरसहित)

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा सवारी जाँच गरेको छ। उपत्यकामा बाइक चोरीका घटना, जथाभावि लेन मिच्ने, मापसेको घटना बढ्न थालेपछि प्रहरीले दिउँसो पनि कडा सवारी जाँच गरेको हो।कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सवारी जाँच हुनु नियमित प्रक्रिया नै भएको बताए। प्रहरीले मंगलबारमात्र करिब २ हजार ५ सय २९ सवारीलाई कारबाही गरेको थियो।ट्राफिक प्रहरीले आज गरेको विशेष जाँचका क्रममा २ सय ६३ जना चालक क