जाँड–रक्सी खाएर स्कुल बस चलाउने ६ जना चालकलाई कारबाही

काठमाण्डाै – काठमाण्डाैमा जाँड–रक्सी खाएर स्कुल बस चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज आइतवार बिहान गरेको जाँचका क्रममा १४ वटा स्कुल बसका चालक कारबाहीमा परेका र उनीहरूमध्ये ६ जनाले जाँड–रक्सी खाएर स्कुल बस चलाएको पाइएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले आउँदा दिनमा समेत स्कुल बस चलाउनेहरूलाई ट्राफिक जाँच तथा ट्राफिक सचेतनाका कार्यक्रम नियमित गर्ने जनाएको छ । काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही साउनको आठ गतेदेख...

सम्बन्धित सामग्री

मापसे गरी स्कुल बस चलाउने कारबाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले मापसे गरी स्कुल बस चलाएको एक जना चालकलाई कारबाही गरेको छ ।

मापसे गरी स्कुल बस चलाउने कारबाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले मापसे गरी स्कुल बस चलाएको एक जना चालकलाई कारबाही गरेको छ ।

मापसे गरेर स्कुल बस चलाउने थप ५ जना चालकलाई कारबाही

स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आइबार मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन् ।मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा काठमाडौँको कलंकी स्थित एल.आर. आई स्कुलको बाग्मती प्रदेश ०१–००३ क ९१ ५७ नम्बरको बसका चालक राज कुमार पण्डित, धोविघाट स्थित आइडल मोडेल स्कुलको बा ५ क ९७ ९८ नम्बरको बसका चालक राजेश थापा, आइडल मोडेलकै बा १ क ६४ १६ नम्ब

काठमाडौंमा १४ स्कुल बस चालक कारबाहीमा

काठमाडौं । काठमाडौंमा मापसे तथा विभिन्न कसुर गरी स्कुलका सवारीसाधन हाँक्ने १४ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । मादकपदार्थ सेवन गरी स्कुल बस चलाएकोलगायत आरोपमा उनीहरू कारबाहीमा परेका हुन् । स्कुल बस निर्देशिका, २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनका चालकलाई कारबाही तथा सचेत गराउने अभियान चलाइएको छ...

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने चालकलाई कारबाही

काठमाडौँ– स्कूल बसका सवारी चालकले पनि मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको चेकजाँचका क्रममा स्कूल बसका चालकले मापसे गरेरै बस चलाउने गरेको पाइएको हो। आइतबार मात्रै उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियमानुसार कारबाही गरेको छ। […]

मादक पदर्थ सेवन गरी स्कुल बसचलाउने पाँच चालकलाई कारबाही

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ जना चालकलाई कारबाही गरेको छ । आज (आइतबार) बिहान चेकजाँचका क्रममा विभिन्न स्कुलका पाँचजना चालकहरूले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको पाइएपछि उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । ट्राफिक प्रहरीले गत […]

जाँड–रक्सी खाएर स्कुल बस चलाउने ५ जना चालकलाई कारबाही

काठमाण्डाै – जाँड/रक्सी खाएर विद्यालयको बस चलाउने पाँच जना चालक कारबाहीमा परेका छन् । आज आइतवार बिहान ट्राफिक जाँचका क्रममा पाँच जनाले जाँड–रक्सी खाएर बस चलाएको पाइएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । जाँड–रक्सी खाएर बस चलाउने चालकलाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरिएको उहाँले बताउनुभयो । यस्तै ट्राफिक नियमको पालना नगर्ने थप ११ जनासहित आज विद्यालयको बस चलाउने १६ जना चालक कारबाहीमा परेका छन् । स्कुल बस ...

मापसे गरी स्कुल बस चलाउने चालकलाई कारबाही – देशसञ्चार

काठमाडाैँ - मादक पदार्थ सेवन(मापसे) गरी स्कुल बस चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेकाे छ। आइतबार बिहान काठमाडाैँका विभिन्न ठाउँबाट मापसे गरेर

मापसे गरी स्कुल बस चलाउने चालकलाई कारबाही

उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई कारबाही गरेको छ।...

मापसे गरी स्कुल बस चलाउने पाँच चालकलाई कारबाही

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । आइतबार बिहान चेकजाँचका क्रममा विभिन्न स्कुलका पाँचजना चालकहरूले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको पाइएको प्रहरीको भनाइ छ ।ट्राफिक प्रहरीले गत ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान चलाउँदै आएको छ । आइतबार मात्र १६ वटा स्कुल बसलाई  विभिन्न कसुरमा कार्यालयले नियमानुसार कारबाही गरेको