मोरङ र सुनसरीबाट लाखौँको अवैध पटाका बरामद

मोरङका विभिन्न स्थानबाट अवैध पटाका प्रहरीले बरामद गरेको छ । जिल्लाको धनपालथान गाउँपालिका-२ गोसाईं पोखरीबाट करिब ३० हजार रुपैयाँ मूल्य बराबरको पटका प्रहरीले बरामद गरेको हो ।प्रहरीका अनुसार नागिन पटाका १८ प्याकेट, किङ्ग कोब्रा पटाका १२ प्याकेट, ग्रिन चक्र १० पिस, सिल्भर राईन्स १० पिस, खैबर ५ पिस, बुलेट रकेट १० पिस, पन्ध्र स्टार १ प्याकेट, बाह्र स्टार १ प्याकेट, झिरझिरे १ कार्टून, ईलेक्टी स्टाम ४ पिस, गोल्ड क्लास ८ पिस बिहीबार बिहान बरामद गरेको छ । प्रहरी चौकी अमाहीबाट खटिएको प्रहरीलाई भारतबाट नेपा