दसैंअघि नै भित्रियो पटाका

सशस्त्र प्रहरी बल शनिश्चरे बेसक्याम्पको टोलीले ५ दिनअघि झापाको चारआलीवाट दुई बोरा पटाका बरामद गर्‍यो । बसको डिकीमा लुकाएर भित्र्याइएको पटाका करिब ३० हजार रुपैयाँको हो ।