आरजु र भारतीय जनता पार्टीका नेतावीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारतीय जनता पार्टी (भाजपा)का नेता तथा विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेटवार्ता गर्नुभएको छ । आरजु निजी भ्रमणको सिलसिलामा केही दिन अघि भारतको राजधानी नयाँ दिल्ली जानुभएको थियो । प्रधानमन्त्री देउवाको पुस अन्तिम साता भारत भ्रमणको तयारी भइरहेका बेला कांग्रेस केन्द्रीय सदस्य समेत रहनु भएकी आरजुले भाजपाका […]

सम्बन्धित सामग्री

कांग्रेस नेतृ आरजु र भाजपा विदेश विभाग प्रमुख चौथाइवालाबीच भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालाबीच भेटवार्ता भएको छ। उपचारको क्रममा लामो समयदेखि भारतको दिल्लीमा रहेकी देउवा र चौथाइवालेबीच बुधबार भेटघाट भएको हो। छ महिनापछि दिल्लीमा भेटघाट भएको चौथाइवालाले बताएका छन्।

आरजु र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । चौथाइवालेले देउवासँग भारतको नयाँदिल्लीम भेटवार्ता भएको ट्विटरमा उल्लेख गरेका छन् । उनले ६ महिनापछि देउवासँग भेट भएको भन्दै खुशी व्यक्त गरेका छन् । आरजु […]

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि भारत जाँदै

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने हुनुभएको छ । भारतीय जनता पार्टी भाजपाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जान लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।   सचिवालयका अनुसार उहाँ भोलि दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भारत भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्ने भनिए पनि त्यसबारे केही जानकारी सार्वजनिक गरिएको छैन । प्रचण्ड साउन १ गते स्वदेश फर्किने तयारी छ । अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी नेतृ आरजु ...

काँग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिवसँग भेट

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन् ।  काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात दिल्ली पुगेकी हुन् । उनी दिल्ली जानुको प्रयोजनबारे केही खुलाइएको छैन ।आइतबार काँग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइवालेले भेट गरेका छन् । उनले काँग्रेस केन्द्रीय सदस्य राणा व्यक्तिगत कामका लागि नयाँ दिल्ली आएका बेला भेट गरेको जानकारी दिएका छन् । प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रम

प्रधानमन्त्री पत्नी आरजु दिल्लीमा, भाजपा नेता चौथाइवालेसँग भेटवार्ता

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु देउवा भारतको नयाँ दिल्ली पुगेकी छिन् ।  निजी भ्रमणको सिलसिलामा देउवा दिल्ली पुगेको कांग्रेस स्रोतले बतायो । भारत भ्रमणमा रहेकी देउवाले आइतवार भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् । ‘निजी भ्रमणमा रहनुभएका डा. आरजु राणा देउवासँग नयाँदिल्लीमा अत्यन्तै सौहार्दपूर्ण भेटवार्ता भयो,’ चौथाइवालेले लेखेका छन् ।  नेपाल भ्रमणमा आएको बेला चौथाइवालेलाई आरजुले रक्षा बन्...

देउवा पत्नी आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिव चौथाइवालेसँग भेट

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन् ।  कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात दिल्ली पुगेकी हुन् । उनी दिल्ली जानुको प्रयोजन’bout केही खुलाइएको छैन । आइतबार कांग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइबालेले भेट गरेका छन् । उनले कांग्रेस […] The post देउवा पत्नी आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिव चौथाइवालेसँग भेट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानमन्त्री पत्नी देउवाको ‘राखी कूटनीति’

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले ‘राखी कूटनीति’ अपनाएकी छन्। आरजुले नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेलाई रक्षा बन्धन (राखी) का दिन आइतबार राखी बाँधेकी हुन्। दिदी बहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन रही आएको छ। प्रधानमन्त्री पत्नी आरजुले चौथाइवालेलाई राखी बाँधेर ‘राखी कूटनीति’ अपनाएकी […]