आन्तरिक हवाई सेवामा कुल यात्रुहरुमध्ये अधिकतम ४२ प्रतिशत यात्रुहरु कोभिड–१९ विरुद्धको भ्याक्सिनको पहुँचमा रहेको एक तथ्याङ्कले देखाएको छ । निजी विमान कम्पनी बुद्ध एयरले गरेको एक सर्वेक्षणले कुल हवाई यात्रुहरु मध्ये अधिकतम ४२ प्रतिशतले खोप लगाइसकेको देखाएको हो ।सर्वेक्षण बुद्ध एयरका हवाई उडान हुने सम्पूर्ण गन्तव्यहरु तुम्लिङटार, भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी र काठमाडौंमा गरेको थियो । कुल २४ हजार ९३ यात्रुहरुमा गरिएको सर्वेक्