७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा

सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै बालबालिकालाई ल्याउन अभिभावकले ध्यान दिन आग्रह समेत गरियो।...

सम्बन्धित सामग्री

अर्बुद भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर

भरतपुर, ४ फागुन । चितवनस्थित बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालमा कार्यरत बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी दिएका छन् । उनले भने, “नेपालमा वर्षेनी करिब एक हजार पाँच सयजना बालबालिकालाई अर्बुद हुने गरेको अनुमान छ । यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँदछन् […]

बेथानचोकका तीन वडाका बालबालिका शिक्षाको पहुँचमा

बनेपा– काभ्रेपलाञ्चोकका बेथानचोक गाउँपालिकाले ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा’ कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमअन्तर्गत वडा नं ३, ४ र ६ का सबै बालबालिका शिक्षाको पहुँचभित्र परेका छन् । छ वडा रहेको पालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा’ गर्ने अभियानअन्तर्गत हाल तीन वडामा उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालय […]

पाकिस्तानमा  दुई करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर

पाकिस्तानमा ५ देखि १६ वर्ष उमेर समूहका अनुमानित दुई करोड २८ लाख बालबालिकाको विद्यालयमा पहुँच नरहेको अनुमान गरिएको छ।पाकिस्तान विश्वमै सबैभन्दा बढी विद्यालयको पहुँचमा नरहेका बालबालिका भएको मुलुकमध्ये एक रहेको योजना विकास मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पाकिस्तानले विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाको समस्या समाधान गर्न र विद्यालय जाने उमेरसमूहका बालबालिकालाई बढीभन्दा बढी भर्ना गर्न विशेष कार्यक्रम ल्याएको छ।पाकिस्तानले वर्षौंदेखि आफ्नो विद्यालय उमेरको जनसङ्ख्यालाई शिक

बाजागाड र तलिकुडुका शतप्रतिशत बालबालिका विद्यालय पहुँचमा

जुम्लाको हिमा गाउँपालिका–५ का बाजागाडा र तलिकुडु गाउँलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको छ । विद्यालय उमेर समूहका चारदेखि १६ वर्षका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेपछि दुर्गम दुई गाउँलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त गाउँ घोषणा गरिएको हो । २१० घरधुरी रहेको तलिकुडुका ६३० जना र १२५ घरधुरी रहेको बाजागाडाका २८३ जना विद्यालय उमेर […]

दुर्गम गाउँका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा

जुम्लाको हिमा गाउँपालिका ५ का शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेको गाउँपालिकाले घोषणा गरेको छ।...

दुर्गम गाउँका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा

जुम्लाको हिमा गाउँपालिका ५ का शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेको गाउँपालिकाले घोषणा गरेको छ।...

हिमा-५ का सबै बालबालिका विद्यालयको पहुँचमा

जुम्लाको हिमा गाउँपालिका वडा नं ५ का शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेको गाउँपालिकाले घोषणा गरेको छ । वडाभित्र रहेका ४ देखि १६ वर्षमुनिका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेका हुन् ।

७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा

जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् ।  सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै गरिएको छ ।  कार्यक्रममा नगरप्रमुख कान्तिका सेजुवालले भने, “नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाबाट दिने सेवालाई छिटोछरितो बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइसकेका छौँ ।  नगरपालिकाका ९५ प्रतिशत बालबालिकालाई पूर्णखोप सुनिश्चित गर्न र कोरोनाको खोप लगाउन स्थानीयवासीलाई खोप केन्द्रमा सम्प

शुक्लाफाँटाका सबै वडामा स्वास्थ्य केन्द्र, खोपको पहुँचमा बालबालिका

कञ्चनपुर : बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न शुक्लाफाँटा नगरपालिकाले खोप कार्यक्रम प्रभावकारी बनाउन पहल गरेको छ।खोप लगाउने उमेरका बालबालिका सबैले खोप लगाउन पाउने गरी खोप कार्यक्रम सञ्चालन गरेको छ।नगरपालिकाका १२ वटै वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रबाटै खोप लगाउने व्यवस्था गरिएको छ।नगरपालिकाका ३ वटा वडामा स्वास्थ्य चौकी, एउटामा शहरी स्वास्थ्य केन्द्र र ८ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालित छन्।नगरपालिकाका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भइसकेपछि&

विद्यालयको पहुँचमा सबै बालबालिका

सिँजा गाउँपालिका–१ का शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन् । मालिका मावि, धापामा मङ्गलबार आयोजित कार्यक्रममा ४ देखि १६ वर्षका सबै बालबालिका विद्यालय पहुँचमा पुगेको घोषणा गरिएको छ ।