फुटबलमा साम्बाको सानदार पुनरागमन : चोट अघि निडर भएर खेल्थें, अहिले अलि डर लाग्दो रहेछ

हेटौंडा : साबित्रा भण्डारी अर्थात ‘साम्बा’। नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर र घरेलु प्रतियोगिताहरुमा विभागीय टोली एपीएफकी स्ट्राइकर। नेपाली फुटबलको सर्वकालीन सर्वाधिक गोलकर्ता। या भनौ घरेलु लिग, बाहिरको लिग र राष्ट्रको टिम जहाँबाट खेल्यो त्यही गोल। त्यसैले त उनलाई गोल मेसिन पनि भन्छन्। २०७७ फागुन ३ गते भने कालो दिन भयो…

सम्बन्धित सामग्री

किङले विश्वकपका बाँकी खेल गुमाउने डर

६ असार, काठमाडौं । वेष्ट इन्डिजका ब्याटर ब्रान्डन किङले विश्वकपका बाँकी खेल गुमाउने खतरा बढेको छ । बुधबार राति सेन्ट लुसियामा इङ्ल्यान्डसँगको खेलमा उनको साइट स्ट्रेन (कोखा) मा चोट लागेको थियो । इङ्ल्यान्डसँगको खेलमा १२ बलमा …

अस्ट्रियामाथि फ्रान्सको साँघुरो जित

फ्रान्सेले युरो २०२४ मा मंगलबार विजयी सुरुआत लिएको छ, तर यो अस्ट्रियामाथिको साँघुरो १–० को जित मात्रै रह्यो । फ्रान्सलाई के पनि डर रहनेछ भने कप्तान केयलिन एमबापेलाई नाकमा लागेको चोट गहिरो नहोस् । खेलको अन्त्यतिर उनलाई नाकमा चोट लागेको थियो र त्यसबाट रगत बगेको थियो ।

अस्ट्रियामाथि फ्रान्सको साँघुरो जित

फ्रान्सेले युरो २०२४ मा मंगलबार विजयी सुरुआत लिएको छ, तर यो अस्ट्रियामाथिको साँघुरो १–० को जित मात्रै रह्यो । फ्रान्सलाई के पनि डर रहनेछ भने कप्तान केयलिन एमबापेलाई नाकमा लागेको चोट गहिरो नहोस् । खेलको अन्त्यतिर उनलाई नाकमा चोट लागेको थियो र त्यसबाट रगत बगेको थियो ।

जसले भर्खर टाँका लगाएको चोट बिर्सिएर नेपाललाई जिताउन खेले

‘आधा घण्टा अगाडि उसको हातमा टाँका लगाइएको थियो । डाक्टरले खेल्न नाईं भनेको थियो’, यू–१९ का मुख्य प्रशिक्षक जगत टमाटाले अनलाइनखबरसँग भने, ‘मेन हातमा टाँका लागेको हुँदा के होला भन्ने डर थियो । तर उसले एउटा जोश देखायो, गुरु म खेल्छु भनेर गयो ।’

आफूमाथि गोली प्रहार भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए खान

एजेन्सी  ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूमाथि गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना समर्थकहरूलाई मृत्युको डर बिना बाँच्न आग्रह गरे । नोभम्बरको पहिलो साता भएको हमलामा एक जनाको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए । पूर्वप्रधानमन्त्रीको दाहिने खुट्टामा चोट लागेको […]

सार्वजनिक कार्यक्रममा देखिए इमरान खान

इस्लामाबाद- पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूमाथि गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन्। पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना समर्थकहरूलाई मृत्युको डर बिना बाँच्न आग्रह गरे। नोभेम्बरको पहिलो साता भएको हमलामा एक जनाको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए। पूर्वप्रधानमन्त्रीको दाहिने खुट्टामा चोट लागेको थियो र […]

आफूमाथि गोली प्रहार भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूमाथि गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना समर्थकहरूलाई मृत्युको डर बिना बाँच्न आग्रह गरे । नोभम्बरको पहिलो साता भएको हमलामा एक जनाको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए । पूर्वप्रधानमन्त्रीको दाहिने खुट्टामा चोट लागेको थियो र उनको शल्यक्रिया गरिएको थियो । उनले वर्तमान सरकारका सदस्यहरूलाई वजिराबादमा आक्रमणको योजना बनाएको आरोप लगाएका छन् ।राव

वीपी प्रतिष्ठानको कोभिड अस्पताल तोडफोड :  चिकित्सकलाई ज्यान जोगाउन त्रास

साउन ५, धरान । कोरोना संक्रमणको महामारीमा संक्रमितका आफन्तहरु बिरामी कसरी बचाउने भन्ने चिन्तामा हुन्छन् । चिकित्सकहरु पनि आफ्नै ज्यान जोखिममा राखेर बिरामीको उपचारमा पनि खटिरहेका छन् ।  तर केही अराजक अवस्था सिर्जना हुँदा कोभिड अस्पतालमा बिरामीका आफन्तसँगै चिकित्सकहरु पनि त्रसित हुनुपर्ने बाध्यता बन्दै आएको छ । अस्पतालमा बाहिरबाट ढुंगामुढा बर्साउदा बिरामीको अवस्था के हुने भन्ने चिन्तामा कुरुवाहरु हुन्छन्, अस्पताल भित्रका स्वास्थ्यकर्मीहरु कसरी ज्यान जोगाउने भन्ने चिन्तामै रहन्छन् । मंगलवार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा संक्रमण पुष्टि भएकी एक मृतकको आफन्तले ढुंगामुढा गरेपछि प्रतिष्ठान केही बेर तनावग्रस्त बन्यो । अस्पतालभित्र काम गर्ने चिकित्सक तथा नर्सहरु त्रसित थिए, भने बाहिर रहेका कुरुवाहरु बिरामीको उपचारमा के होला भन्ने त्रासमा थिए । घटनाका प्रत्यक्षदर्शी एक कुरुवाले भनिन्, ‘हाम्रो बिरामी भित्र छ, बाहिरबाट ढुंगामुढा बर्सिन थाल्यो, डर हुँदैन ?’ धरान १७ की ५४ बर्षीय शान्ति तामाङको सोमवार कोभिड अस्पतालमा दिउँसो साढे ३ बजे मृत्यु भएको थियो । उनलाई असार २७ गते संक्रमण पुष्टि भएको थियो भने ३० गते कोभिड अस्पतालमा भर्ना भएको प्रतिष्ठानले जानकारी दिएको छ । उनको पेटमा चोट लागेको र उपचारको क्रममा कोभिड अस्पतालमा निधन भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले बताए ।  तामाङलाई घरमै लडेर घाइते भएपछि प्रतिष्ठान ल्याइएको थियो । उनलाई कोरोना पुष्टि भ पछि कोभिड अस्पताल लगिएको थियो । उनको उपचारमा लापरवाही भएको भन्दै उनका आफन्तहरु आक्रोशित बनेका थिए ।  उपचारकै क्रममा मृत्यु भए पनि आफन्तले फुटेज हेर्न माग गरेका थिए । आफन्त सँग वार्ता भएर सहज वातावरण बनेको थियो । फुटेज हेर्ने समय सिफ्ट चेञ्जको समयमा भएकाले ढिलाई हुँदा बाहिरबाट ढुंगामुढा गर्न थालेको सहप्रवक्ता डा. पोखरेल बताउँछन् । तामाङको पेटको समस्याबाट मृत्यु भएको पोखरेलको भनाइ छ । अस्पताल भित्र काम गरिरहेका चिकित्सक तथा नर्सहरु पनि डरमा काम गर्नु पर्ने अवस्था आएको कोभिड अस्पतालका इन्चार्ज प्रा.डा. ज्ञानेन्द्र मल्ल बताउँछन् । उनी भन्छन्, ‘हामी पनि मान्छे हौं, बिरामीको उपचारमा ज्यान जोखिममा राखेर काम गरिरहेको छौं, अनि हामी माथिनै आक्रमण गर्न खोज्दा हाम्रो मानसीक अवस्था कस्तो हुन्छ ।’ प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा ९ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा केही मृतकका आफन्तजनहरु पनि छन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार ९ जना नियन्त्रणमा छन् ।

खेलाडीको डर

खेलाडीका लागि सबैभन्दा ठूलो डर हो– चोट । एउटा गम्भीर चोटले खेलाडीको खेलजीवनलाई नै बर्बाद पार्न सक्छ । उचाइमा पुग्न खेलाडीले वर्षौंदेखि श्रमसँगै अर्थ र समय लगानी गरेको हुन्छ । तर, खेलाडी सधैँ एउटा डरमा हुन्छ । त्यो हो, कतै कुनै चोटले आफ्नो सपना चकनाचुर हुने त होइन । फुटबलर प्रदीप महर्जन, रवीन श्रेष्ठ, विकास मल्ल, चेतन घिमिरे, जुमनू राईजस्ता खेलाडीले चोटकै कारण राष्ट्रिय फुटबल टिममा बसेर सेवा गर्न सक्नुभएन । यी त उदाहरणमात्र हुन् । चोटले आफ्नो चम्किलो खेलजीवनलाई तिलाञ्जली दिन बाध्य भएका खेलाडी धेरै छन् ।

प्रकाशको मृत्युमा उत्सव नमनाऔं !

आदरणीय प्रचण्ड, नमस्कार ! प्रथमत: अल्पायुमै आकस्मिक दिवंगत तपाईँको एकमात्र पुत्र प्रकाश दाहालप्रति हार्दिक श्रद्धान्जली ! साथै, तपाईँलगायत सम्पूर्ण आफन्तजनमा गहिरो समवेदना ! थाहा छ मलाई, यसबेला तपाईँ असह्य पीडामा हुनुहुन्छ । भावबिह्वल हुनुहुन्छ । बिछिप्त हुनुहुन्छ । कतै मेरा यी शब्दहरूले तपाईँलाई चोट त थप्ने होइन ? डर लागिरहेको छ । मेरो उद्देश्य तपाईँलाई चोट थप्नु …