प्रकाशको मृत्युमा उत्सव नमनाऔं !

आदरणीय प्रचण्ड, नमस्कार ! प्रथमत: अल्पायुमै आकस्मिक दिवंगत तपाईँको एकमात्र पुत्र प्रकाश दाहालप्रति हार्दिक श्रद्धान्जली ! साथै, तपाईँलगायत सम्पूर्ण आफन्तजनमा गहिरो समवेदना ! थाहा छ मलाई, यसबेला तपाईँ असह्य पीडामा हुनुहुन्छ । भावबिह्वल हुनुहुन्छ । बिछिप्त हुनुहुन्छ । कतै मेरा यी शब्दहरूले तपाईँलाई चोट त थप्ने होइन ? डर लागिरहेको छ । मेरो उद्देश्य तपाईँलाई चोट थप्नु …