खेलाडीको डर

खेलाडीका लागि सबैभन्दा ठूलो डर हो– चोट । एउटा गम्भीर चोटले खेलाडीको खेलजीवनलाई नै बर्बाद पार्न सक्छ । उचाइमा पुग्न खेलाडीले वर्षौंदेखि श्रमसँगै अर्थ र समय लगानी गरेको हुन्छ । तर, खेलाडी सधैँ एउटा डरमा हुन्छ । त्यो हो, कतै कुनै चोटले आफ्नो सपना चकनाचुर हुने त होइन । फुटबलर प्रदीप महर्जन, रवीन श्रेष्ठ, विकास मल्ल, चेतन घिमिरे, जुमनू राईजस्ता खेलाडीले चोटकै कारण राष्ट्रिय फुटबल टिममा बसेर सेवा गर्न सक्नुभएन । यी त उदाहरणमात्र हुन् । चोटले आफ्नो चम्किलो खेलजीवनलाई तिलाञ्जली दिन बाध्य भएका खेलाडी धेरै छन् ।

सम्बन्धित सामग्री

रुस र बेलारुसका खेलाडीले भिसा पाएका छैनन्

लन्डन, (एजेन्सी) । रुस र बेलारुसका खेलाडीहरुको लागि यस सिजनको विम्बल्डनमा खेल्न नपाउने हो कि भन्ने डरले सताएको छ । संयुक्त अधिराज्य (यूके) ले उनीहरुलाई अहिलेसम्म भिसा नदिएकोले ती देशका खेलाडीको लागि डर बढेको हो । अल इंग्ल्यान्ड क्लबले गत वर्ष विम्बल्डनमा खेल्नबाट उनीहरुलाई प्रतिबन्ध लगाएको थियो । रुसले युक्रेनमाथि सैनिक आक्रमण गरेपछि विश्वले रुसको […]

भुटानिजलाई दुई फरवार्डको डर, संकटालाई अग्ला खेलाडीको

विजय नेपाली, पोखरा सहारा क्लब पोखराको आयोजनामा जारी आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि संकटा र अमेरिकाको भुटानिज युथ स्पोर्टस भिड्दै छन् । पोखरा रंगशलास्थित फुटबल मैदानमा हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । एकातिर दुई क्यामरुनी फरवार्ड तमतयार अवस्थामा रहेका छन् भने अर्का तिर अग्ला अग्ला खेलाडी । संकटा दुई क्यामरुनी फरवार्डको […]

सुपरस्टारले खेल्ने धनाढ्य क्लबको आधा शताब्दी

काठमाडौँ : युरोपका धेरै खेलाडीको बढ्दो उमेर र क्लबले सम्झौता तोड्न चाहेपछिको पीडा धेरैका लागि पीडादायी हुन्छ । खेलाडी स्वयंमका लागि त्यो पल जति पीडादायी हुन्छ, त्योभन्दा धेरै उनीहरुका प्रसंशकका लागि हुन्छ । त्यसमा देखिने मुख्य दुई वटा डर हुन्छन् । एउटा खेलाडी विस्तारै मूख्य युरोपियन लिगबाट बाहिरिने चिन्ता । दोस्रो प्रशसंक र चर्चा परिचर्चाबाट […]

८ दिनमा दुई म्याराथन : प्रतिस्पर्धा फितलो हुने डर

४ फागुन, काठमाडौं । अर्धव्यवसायिक खेल गतिविधि हुने नेपालमा प्रतियोगिताहरु कमै आयोजना हुने गर्छ । अझ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्यालेण्डरसँग मिलाएर र वैज्ञानिक प्रणालीमा प्रतियोगिता निकै कम हुन्छन् । चुस्त व्यवस्थापन वा नियमनकारी निकायबीच समन्वयको अभावले एकै समयमा आयोजना हुने उस्तै प्रतियोगिताले खेलको विकास र खेलाडीको ‘एक्स्पोजर’मा समेत प्रत्युत्पादक हुने खतरा छ । त्यसको एउटा उदाहरण […]

क्यान र खेलाडीको अबको बाटो के ?

काठमाडौं । राजनीतिक हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०१६ मा नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन ग-यो । त्यो अझै पनि पूर्ण रूपमा फुकुवा भएको अवस्था छैन । फेरि पनि नेपाली क्रिकेट विवादित बन्न पुगेको छ । क्यान र खेलाडीबीचको यो विवादमा पनि कतै राजनीतिक रङ दिइने त होइन ? भन्ने डर मडारिन […] The post क्यान र खेलाडीको अबको बाटो के ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपालमाथि आइसीसीको अन्याय

भुपेन्द्र जिसी, काठमाडौं उमेर समूह कुनैपनि खेलाडीको खेल्ने अवधि निश्चित हुन्छ । छोटो समयमा क्षमता प्रस्तुत गर्न नसके खेलाडी खेलबाटनै बिलय हुने डर हुन्छ । कोरोना महामारीले सबैभन्दा बढी असर क्रिकेटमा उमेर समूहलाई गर्यो । महामारीमाको संकटमा अन्तर्राष्ट्रिय सिरिज, प्रतियोगिता र फ्रेन्चाइज लिगहरु भए । तर टेस्ट र एसोसियट दुवैतर्फ उमेर समूहको क्रिकेट गतिविधि शून्य रह्यो […]

जाडन सान्चोलाई म्यानचेस्टरमा बेच्न बोरुसिया डर्टमुन्ड सहमत

जाडन सान्चोलाई  क्लबमा भित्र्याउनका लागि ७ करोड ३० लाख पाउन्ड तिर्ने सहमति म्यानचेस्टर युनाइटेडले बोरुसिया डर्टमुन्डसँग गरेको छ । २१ वर्षीय इंलिस विंगरले अझै पनि युनाइटेडसँग  मेडिकल परीक्षण र अन्य व्यक्तिगत सम्झौताहरु गर्न बाँकी छ । उनले पाँच वर्षका लागि क्लबसँग सम्झौता गर्ने अपेक्षा गरिएको छ । यो सम्झौतापछि उनी सर्वाधिक महंगा इंलिस खेलाडीको सुचीमा दोस्रो नम्बरमा आउनेछन् , यसअघि २०१९ मा ह्यारी म्यागुइरलाई  लेस्टरबाट युनाइटेडले ८ करोड पाउन्डमा किनेको थियो । सन् २०१७ मा डर

फेडेररलाई हेयोङको डर - Naya Patrika

३७ वर्षीय स्विस खेलाडी रोजर फेडेररले २० वर्षको करिअरमा थुप्रै खेलाडीको सामना गरिसकेका छन् । दुई दशक लामो अन्तर्राष्ट्रिय टेनिसको अभुवन बटुलिसकेका फेडेररले युवा खेलाडीलाई सहजै पाखा लगाउने गर्छन् ।...पूरा पढ्नुहोस् »