भारतका चर्चित युट्युबहरु जसले गर्छन् सबैभन्दा बढी कमाई
एजेन्सी । पछिल्लो एक दशक यता युट्युबमा भिडियो अपलोड गरेर राम्रो आम्दानी गर्नेको संख्या धेरै नै रहेको छ । केही स्तरीय कन्टेट प्रस्तुत गरेर भिजिटर र फलोअर्स बढाउने काम पनि भइराख्दै आइरहेको छ ।
मुम्बई, २१ फागुन। शाहरुख खान, दीपिका पादूकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ नम्वर–१ हिन्दी फिल्म बनेको छ। फिल्मले रिलिजपछि हालसम्म १० अर्ब २८ करोड भारतीय रुपैयाँ आर्जन गरेको छ। यशराज फिल्मका अनुसार रिलिजको छैठौं शुक्रबार फिल्मले एक करोडभन्दा बढी कमाई गरेको छ। पठानले भारतमा ६ अर्ब ४१ करोड र विदेशमा ३ अर्ब ८६करोड भारतीय रुपैयाँ आर्जन गरेको छ।(बीबीसी)
रणवीर कपुर र आलिया भट्ट स्टारर ब्रम्हास्त्रले बक्स अफिसमा पहिलो दिनबाटै राम्रो कमाई गरिरहेको छ । रिलिज भएको तेस्रो दिनमा चलचित्रले ४५ करोड भारतीय रुपैयाँको कमाई गरेको हो । योसँगै चलचित्रले पहिलो सप्ताहको अन्त्यमा भारतभित्र कूल १ सय २५ करोड भारु कमाउन सफल भएको छ । योसँगै ब्रम्हास्त्र पछिल्लो ६ वर्षमा सप्ताहको अन्त्यमा सबैभन्दा बढी कमाई गर्ने चलचित्र बनेको छ । यसअघि रणवीरकै सञ्जुले १२० करोड भारु कमाएको थियो । त्यसपछि सलमानको टाइगर जिन्दा हे र सुल्तानले क्रमशः ११४.९३ भारु र १०५.५५ कर
एजेन्सी । भारतीय अभिनेता रणवीर कपूर अभिनित फिल्म ‘ब्रह्मास्त्र’ ले बक्स अफिसमा पहिलो दिनदेखि नै कीर्तिमानी कमाई गरिरहेको छ । फिल्मले दोस्रो दिन पहिलो दिन भन्दा बढी कमाई गरेको छ । यसरी ब्रह्मास्त्र कोरोना अवधिपछि बक्स अफिसमा पहिलो दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ । निर्देशक अयान मुखर्जीको निर्देशनमा बनेको यो फिल्म ४ […]
साउथका सुपरस्टार यशको फिल्म केजीएफ–२ ले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ । अहिले यो फिल्मले ११ दिनमा विश्वभर ८८० करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । योसँगै केजीएफ–२ पनि आमिर खानको 'पीके' लाई पछि पार्दै छैटौँ सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ। यति मात्र होइन, फिल्मको हिन्दी संस्करणले ११ दिनमा ३२० करोडभन्दा बढी कमाई गरेर धेरै कीर्तिमान पनि बनाएको छ । ट्रेड एनालिस्टले फिल्मले छिट्टै १००० करोड क्लबमा पुग्ने अपेक्षा गरेको छ ।मनोबाला विजयबलनले सामाजिक सञ्ज
फिल्मले पहिलाे दिन नै हिन्दी सिनेमामा अहिलेसम्मकाे सबैभन्दा बढी कमाई मात्र गरेकाे छैन, ‘बाहुबली १’, ‘बाहुबली २’ र ‘आरआरआर’सहित सलमान खान, आमिर खान, शाहरुख खान, ऋतिक रोशनजस्ता स्टारकाे चमकसमेत बक्स अफिसमा मधुराे पारिदिएकाे छ
भारतीय फिल्म 'पुष्पा: द राइज' सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ। अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित यो फिल्म कोरोनाकालमा सबैभन्दा बढी व्यापार गर्ने फिल्ममा परेको हो।
१७ डिसेम्बरदेखि रिलिज भएको यस फिल्मले पहिलो दिनमा ५२.५० करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। भारतमा ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको फिल्मले ३०…
एजेन्सी । ‘जेम्स बोन्ड’ एक्टर डेनियल क्रेग हलिउडका सबैभन्दा बढी कमाई गर्ने कलाकार बनेका छन् । ‘भेराइटी म्यागजीन’ ले गत वर्ष सर्वाधिक कमाई गर्ने हलिउड कलाकारको सूची सार्वजनिक गरेकोमा उनी प्रथम स्थानमा परेका हुन् ।
संसारको सबैभन्दा धेरै कमाइ गर्ने अभिनेतामा बलिउडका तीन अभिनेताको नाम टप १० को सूचीमा परेको छ। हरेक वर्ष फोर्ब्सले जारी गर्ने सूचीमा बलिउडका तीन अभिनेता शाहरुख खान, सलमान खान र अक्षय कुमारको नाम सामेल भएको हो। सूचीको शिर्ष स्थानमा हलिउड अभिनेता मार्क वाह्लबर्ग रहेका छन्। उनले पछिल्लो वर्ष पहिलो स्थान लिएका अभिनेता ड्वेन जानसनलाई पछि…