मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्न निर्देशन

काठमाडौं, (नेस)।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने ठोस प्रस्ताव माग्नुभएको छ । ललितपुरमा सोमबार आयोजित ‘नेपालमा मदरसा शिक्षा र यसको भावि रूपान्तरण’ अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री पौडेलले यस्तो प्रस्ताव माग्नुभएको हो । उहाँले भन्नुभयो– ‘हामी तपाईंहरूले उठाउनुभएको कुरालाई गम्भीरतापूर्वक लिएर पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ भनेर […]