‘स्टीम शिक्षा’ विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने राज्यमन्त्री यादवको जोड

काठमाडौं, ११ असार । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले स्टीम शिक्षा ( Stem Education) लाई विद्यालयको पाठ्यक्रममा समावेश गर्दै लानुपर्ने आवश्यक रहेको बताएकी छन् । सोमबार “विश्वविद्यालयका विद्यार्थीहरू बीच Qm\EM सामाग्री डिजाइन सम्बन्धी प्रतिस्पर्धा कार्यक्रम” मा सम्बोधन गर्दै राज्यमन्त्री यादवले सो कुरा बताएकी हुन् । स्टीम शिक्षा ( Stem Education) विज्ञान, प्रविधि, […]