अर्गानिक प्रमाणीकरण गर्न समस्या

तेस्रो मुलुक निर्यात हुने नेपाली चियाको अर्गानिक प्रमाणीकरण र नवीकरण नहुँदा चिया निर्यातमा समस्या आएको चिया किसान र व्यवसायीले बताएका छन् । अर्गानिक प्रमाणीकरणको मापदण्ड पूरा गरेर चिया निर्यातका लागि नेपाल चिया तथा कफी विकास बोर्डमार्फत पहिलो चरणमै लोगो पाएको सूर्योदय नगरपालिका–११ स्थित ओएसिस टी स्टेटले दुई वर्षदेखि अर्गानिक प्रमाणीकरण नवीकरण गर्न सकेको छैन ।

सम्बन्धित सामग्री

राहदानी समस्या सुल्झियो: विभाग

काठमाडौँ- विद्युतीय राहदानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ। राहदानी विभागले आइतबार विज्ञप्ति जारी गरी प्रमाणीकरण सुचारु भएको जानकारी दिएको छ। विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टीपछि प्रमाणिकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित बनेको थियो। लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्राविधिक टोलीले विभागको […]

राहदानी विभागको प्राविधिक समस्या समाधान, प्रक्रिया सहज बनाउन गृहकार्य सुरु

विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ। विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टिपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित बनेको थियो।  त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल...

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा राजनीतिक संकट उत्पन्न भयो : राय

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादवले नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर देशमा राजनीतिक संकट उत्पन्न गराएको बताएका छन् ।‘संविधानको रक्षक राष्ट्रपति हुन्छ, तर जो रक्षक हुन्छ उसले नै त्यसलाई उल्लघंन गर्छ भने त्यसले राजनीतिक संकट निम्त्याउन सक्छ’ नेता यादवले भने, ‘नागरिकता समस्या मधेशको मात्र समस्या नभएर देशकै समस्या हो ।’नागरिकता समस्या मधेशको मात्र समस्या हो भनेर कतिपयले यसबाट पन्छिन खोजेको बताउँदै उनले सरकारी तथ्यांक नै हेर

नागरिकता विधेयक प्रमाणीकरण भए ९८ प्रतिशत समस्या समाधान : योगेश भट्टराई

२९ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता ऐन संशोधन विधेयकले अधिकांश नागरिकता सम्बन्धी समस्या समाधान गर्ने बताएका छन् । नागरिकता ऐन संशोधन विधेयकले सबै समस्या समाधान गर्न नसक्ने भनी कतिपयले टिप्पणी गरिहेका बेला एमाले सचिव भट्टराईले भने राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण भएर लागू […]

नागरिकता विधेयक प्रमाणीकरण गर्न नेता यादवको माग

उनले उक्त विधेयकले तराई तथा देशका अन्य भू–भागका नागरिकको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने भएकाले त्यसलाई प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताए।...

नागरिकता विधेयक प्रमाणीकरण गर्न माग

काठमाडौँ,२६ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट पास भइसकेको र प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेकाले सो विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् । उनले उक्त विधेयकले तराई तथा देशका अन्य भू–भागका नागरिकको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने भएकाले त्यसलाई प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताए । नेता यादवले अहिलेको पाँचदलीय […]

श्रमिकलाई सधैं समस्या: ‘खोप प्रमाणीकरण पाउँदा युद्ध जितेजस्तो’

रोजगारीका राम्रा गन्तव्य मानिएका संयुक्त अरब इमिरेट्स (युएई) र कुबेतले कोरोनाविरुद्ध खोप नलगाएकालाई प्रवेश नदिने यसअघि नै घोषणा गरेका छन्। कतिपय मुलुकले खोप लगाएपछि प्रमाणीकरण गर्नुपर्ने सर्तसमेत अघि सारेका छन्।...

दूतावासले माग प्रमाणीकरण नगरिदिँदा युरोपेली देशमा कामदार पठाउन सकिएन : मन्त्रालय

काठमाण्डाै – श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले दूतावासहरुले माग प्रमाणीकरण नगरिदिँदा युरोपेली देशमा कामदार पठाउन नसकिएको बताउनु भएको छ  । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा वैदेशिक रोजगारमा रहेका समस्या सम्बन्धमा भएको छलफलमा सचिव गौतमले माग प्रमाणीकरण गर्ने अधिकार सम्बन्धित देशमा रहेका दूतावासहरुलाई भएको र उनीहरुले समयमै माग प्रमाणीकरण नगरिदिँदा समस्या भएको बताउनुभयो । युरोपका पोल्याण्ड र जर्मनीमा मात्रै १० लाख भन्दा बढी...