राष्ट्रपतिबाट प्रमाणीकरण भएको मिटरब्याज समस्या समाधान गर्न बनेको विद्येयक पीडितहरुले जलाए (फोटोफिचर)

काठमाडौं, १२ साउन । सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको र आजमात्रै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को विरुद्धमा मिटरब्याजी पीडितहरुले प्रदर्शन गरेका छन् । उनीहरुले सो विद्येयक रत्नपार्कस्थित् शान्तिबाटिकामा जलाएका थिए । विद्येयक आफूहरुको हितमा नभएको उनीहरुको गुनासो रहँदै आएको छ । तस्विर : […]

सम्बन्धित सामग्री

साढे ७ महिनामा संसदले बनायो जम्मा एउटा कानुन

११ साउन, काठमाडौं । राष्ट्रिय सभाले मिटरब्याज समस्या समाधान गर्न भन्दै ल्याएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः पारित गरेको छ । ४ मंसिर २०७९ मा भएको प्रतिनिधि सभा सदस्यको चुनावपछि संघीय संसदले बनाएको यो पहिलो कानुन हो । राष्ट्रिय सभामा ५ असार २०८० मा […]

‘मिटरब्याज समस्या समाधान गर्ने नाममा सरकारले फितलो ऐन ल्यायो’

काठमाडौँ- मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारले मिटरब्याज समस्या समाधान गर्ने नाममा फितलो ऐन ल्याएको आरोप लगाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले ल्याएको ऐनले विद्यमान समस्या समाधान गर्न नसक्ने दाबी गरेको छ । सरकारले पीडितको माग सम्बोधन नगरी अलोकतान्त्रिक तरिकाबाट ऐन ल्याएको संघर्ष समितिको आरोप छ । सरकारले दृष्टिबन्धक, […]

मिटरब्याज समस्या समाधानका लागि कानुनी आधार तयार

काठमाडौँ – आइतबार प्रतिनिधिसभाबाट ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित गरेसँगै मिटरब्याज समस्या समाधान गर्नका लागि कानुनी आधार तयार भएको छ। मिटरब्याज समस्याले तराई मधेस क्षेत्र आक्रान्त बन्दा पनि यसलाई कानुनी रुपमा परिभाषित गरी कानुनी दायरामा ल्याइएको थिएन। सरकारले वैशाख २० गते अध्यादेशमार्फत ल्याएको प्रावधानलाई आइतबार प्रतिनिधिसभाले सामान्य संशोधन गरेर पारित […]

संसद्को अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद् अवरोध गरेपछि मिटरब्याज समस्या समाधान गर्न सरकारले

मिटरब्याज समस्या समाधान गर्न प्रशासनको सक्रियता

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मिटरब्याजी समस्या समाधान गर्न सक्रियता देखाएको छ ।