विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ। विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टिपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित बनेको थियो।
त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल...