गोरखा : गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित पाँच जना मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।आज साँझ करिब साढे आठ बजे प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरूलाई आफ्नै निवासमा शपथ खुवाएकी हुन्।पोखरेलले मुख्यमन्त्रीसहित अर्थ ऊर्जा जलस्रोत तथा खानेपानी, कानुन संचार तथा प्रदेश सभा मामिला, पर्यटक उद्योग वाणिज्य तथा आपूर्ति, भूमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था, युवा तथा खेलकुद, वन वातावरण तथ