इरानमा आतंकवादी हमलाः कम्तीमा ७३ जनाको मृत्यु १७१ घाइते

भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा ७३ जनाको ज्यान गएको सरकारी मिडियाले बताएको छ ।

सम्बन्धित सामग्री

म्यान्मामा चट्याङको प्रभावले ७३ जनाको मृत्यु

म्यान्माको विपद व्यवस्थापन विभागलाई उदृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३-२४ मा म्यान्मामा चट्याङबाट कूल ७३ जनाको मृत्यु भएको जनाएको छ ।

इरानी जनरल सुलेमानीको चिहाननजिकै दुईवटा विस्फोट हुँदा ७३ जनाको मृत्यु

तेहरान- बुधबार इरानमा रिभोल्युसनरी गार्डका जनरल कासिम सुलेमानीको वार्षिकी मनाउन जम्मा भएको भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा ७३ जनाको मृत्यु भएको छ । सन् २०२० मा सुलेमानीको हत्या भएको वार्षिकी मनाउन भेला भएको समूहलाई लक्षित गरी भएका विस्फोटमा परी ७३ जनाको मृत्यु भएको बीबीसीले जनाएको हो । विस्फोट दक्षिणी सहर केरमानस्थित साहेब अल–जमान […]

दक्षिण अफ्रिकामा घरबारविहीन मानिस बस्ने भवनमा भीषण आगलागी, ७३ जनाको मृत्यु

दक्षिण अफ्रिकाको राजधानी जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगलागी हुँदा ७३ जनाको मृत्यु भएको छ ।

जोहानेसवर्गमा आगो लाग्दा त्रिहत्तर जनाको मृत्यु

जोहानेसवर्ग, १४ भदौ । दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७३ जनाको मृत्यु भएको छभने अन्य ५० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ७३ जनाको शव फेला परेको तथा ५२ जना सामान्य घाइते भएका छन् । उक्त भवनमा बिहीबार बिहान आगो […]

जोहानेसवर्गमा आगो लाग्दा ७३ जना जले

दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७३ जनाको मृत्यु भएको छभने अन्य ५० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ७३ जनाको शव फेला परेको तथा ५२ जना सामान्य घाइते भएका छन् । उक्त भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले …

सिन्धुलीमा बाढीबाट ७३ जनाको मृत्यु, १३ जना वेपत्ता

सिन्धुली । सिन्धुली जिल्ला बाढीको उच्च जोखिममा रहेको छ । जिल्लामा विपदबाट हुने घटनाहरुमा सबैभन्दा बढी जोखिम बाढीको रहेको पाईएको हो । जिल्ला विपद व्यवस्थापन समितिले उक्त तथ्य सार्वजनिक गरेको हो । सात वर्षको तथ्यांकलाई विश्लेषण गर्दा जिल्लामा बाढीका कारणले ७३ जनाले ज्यान गुमाएका छन भने १३ जना बेपत्ता छन । आपतकालिन कार्य सञ्चालन केन्द्र […] The post सिन्धुलीमा बाढीबाट ७३ जनाको मृत्यु, १३ जना वेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

असाममा बाढी : उद्धारकार्य जारी, ७४ जनाको मृत्यु

काठमाडौं : भारतको असाममा गएको बाढीले लाखौं मानिस प्रभावित भएका छन्। करिब एकहप्ता अघि अविरल वर्षसँगै असाममा बाढी जान सुरु भएको थियो। बाढीका कारण सडक जलमग्न भएका छन् भने घरहरु डुबेका छन्। असामको ३५ मध्ये ३३ जिल्ला बाढीबाट प्रभावित भएका छन्। बाढी र पहिरोका कारण सोमवारसम्म ७३ जनाको मृत्यु भएको…

प्राकृतिक विपत्तिबाट यो वर्ष ७३ जनाको मृत्यु

विभिन्न प्राकृतिक विपदबाट यसवर्ष ७३ जनाले अकालमै ज्यान गुमाएका छन् । सबैभन्दा बढी चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने आगलागीबाट १५, जङ्गली जनावरको आक्रमणबाट १०, पहिरोबाट आठ, हुरीबतासबाट आठ, सर्पदंशबाट तीन र बाढीबाट दुई जनाको मृत्यु भएको जनाइएको छ । गत वैशाख १ देखि असार ५ गतेसम्म देशभरको विभिन्न विपद्का घटनामा परी घाइते हुनेको सङ्ख्या पनि निकै छ भने भौतिक सम्पत्तिको क्षयको एकिन विवरण आइसकेको छैन । प्रकोप पूर्वतयारी सञ्जाल (डिपिनेट) ले सञ्चारकर्मीका लागि आयोजना गरेको ‘पूर्वसूचना प्रणाल

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं – भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। पछिल्लो २४ घण्टामा भारतमा मात्रै १ हजार १ सय ७३ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाले ज्यान गु्माउनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ। मृत्यु हुनेको संख्या बढेको भएपनि संक्रमण पुष्टि हुनेको संख्या भने घटेको छ। पछिल्लो २४ घण्टामा भारतमा […]