दक्षिण अफ्रिकामा घरबारविहीन मानिस बस्ने भवनमा भीषण आगलागी, ७३ जनाको मृत्यु

दक्षिण अफ्रिकाको राजधानी जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगलागी हुँदा ७३ जनाको मृत्यु भएको छ ।