असाममा बाढी : उद्धारकार्य जारी, ७४ जनाको मृत्यु

काठमाडौं : भारतको असाममा गएको बाढीले लाखौं मानिस प्रभावित भएका छन्। करिब एकहप्ता अघि अविरल वर्षसँगै असाममा बाढी जान सुरु भएको थियो। बाढीका कारण सडक जलमग्न भएका छन् भने घरहरु डुबेका छन्। असामको ३५ मध्ये ३३ जिल्ला बाढीबाट प्रभावित भएका छन्। बाढी र पहिरोका कारण सोमवारसम्म ७३ जनाको मृत्यु भएको…

सम्बन्धित सामग्री

बाढी र डुवानमा ४ जनाको मृत्यु, एक बेपत्ता

कञ्चनपुरमा बाढी र डुबानका कारण ४ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पुनर्वास नगरपालिका-५ मा जमेको पानीमा नुहाउने क्रममा ३ जना किशोरीको मृत्यु भएको छ । उनीहरुको सोमबार बिहान मृत्यु भएको हो ।

बिहान १० बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः १. अछाममा बाढीपहिरोमा परि ४ जनाको मृत्यु, १२ जना बेपत्ता लगातारको वर्षापछि आएको बाढी पहिरोले अछाममा […]

डोटीमा पहिरो, बाढी र खोलाले बगाउँदा सात जनाको ज्यान गयो

काठमाडौः डोटीमा पहिरोमा पुरिदा ७ जनाको मृत्यु  भएको छ। आइतवारदेखि आएको बाढी र पहिरोमा परेर ७ जनाको मृत्यु भएको गृहमन्त्रालयले जानकारी गराएको छ। जोरायल गाउँपालिका ३ बस्ने ६० वर्षीय जोगी सार्कीको घर पुरिदाँ उनको मृत्यु भएको हो। त्यस्तै जोरायल गाउँपालिका ४ शेरबहादुर विकको घर पुरिदा उनी सहित ४ जनाको मृत्यु…

रौतहटमा बाढी तथा डुबानबाट ४ जनाको मृत्यु, २८० परिवार विस्थापित

केहीदिन यताको अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढी तथा डुबानका कारण रौतहटमा ४ जनाको मृत्यु भएको छ ।जिल्लाका २२ वटा घरमा वर्षा, बाढी तथा डुबानले क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । असार १३ गते गरुडा नगरपालिका–८ मा आफ्नो घरछेउमै खेल्ने क्रममा खाल्डोमा डुबेर दुई वर्षीय हसिना खातुनको मृत्यु भएको थियो । सोही दिन माधवनारायण नगरपालिका–८ की तीन वर्षीय राजकुमारी महतोको बागमती नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।त्यसैगरी १६ गते बकैया

चार दिनमा बाढी–पहिरोमा परी १४ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो चार दिनमा१४ जना बेपत्ता भएको नेपाल प्रहरीले बताएको छ। बाढी–पहिरोमा परी सिन्धुपाल्चोकमा७ जना र जाजरकोटमा७ जना गरी१४ जना बेपत्ता भएका छन्। बेपत्ता भएकामध्ये१० जना पुरुष र ४ जना महिला छन्। वेपत्ताको खोजीकार्य जारी छ। बाढी र पहिरोमा परी सो अवधिमा ४ जनाको मृत्यु भएको छ।

बाढी–पहिरो र डुबानमा परी ४ जनाको मृत्यु, ६९ जनाको उद्दार

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ३० गतेदेखि असार २ गते दिउँसोसम्म४ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा६६ जना, कास्की, पाल्पा र स्याङजामा एक–एक जना गरी जम्मा६९ जनाको प्रहरीले उद्दार गरेको छ। बाढी,पहिरो र डुबानमा परी पाल्पा,कास्की,सिन्धुपाल्चोक र डोटीमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढी पहिरोले १२ जिल्लामा प्रभाव : ४ जनाको मृत्यु, १० बेपत्ता

पछिल्ला केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका १२ जिल्लामा बाढी तथा पहिरोको प्रभाव परेको छ ।  गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले दिएको जानकारी अनुसार हालसम्म ४ जिल्लामा १/१ गरी कूल ४ जनाको मृत्यु भएको छ । बाजुरा, सिन्धुपाल्चोक, पाल्पा र डोटीमा १/१ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । बाढी पहिरोमा ७ जना घाइते तथा ७७ वटा घर पूर्णरूपमा तथा २६ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।   ‘अहिले देशका विभिन्न स्थानबाट क्षतिको तथ्यांक आई नै रहेको छ, पछि फरक पनि पर्न सक्छ,’ ग...

लमजुङको दोर्दीखोलामा अचानक बाढी, ४ जनाको मृत्यु

लमजुङ । लमजुङको दोर्दीखोलामा आज दिउँसो अचानक आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं बेपत्ता भएका छन् । बगाएकामध्ये दुई जनाको शव दोर्दी गाउँपालिकाको शेरापुलनजिक र अर्का दुईजनाको ...