झलनाथ, नारायणकाजीदेखि बिजुक्छेसम्म विप्लवको भेटवार्ता, किन बढाए सक्रियता ?

काठमाडौँ – एमसीसीविरुद्ध विभिन्न ६ वामपार्टी र दुई मोर्चाका साथ संघर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक सक्रियता बढाएका छन्। गत आइतबार प्रतिनिधि सभाले अमेरिको सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई व्याख्यात्मक घोषणासहित पारित गरेपछि विप्लवले सक्रियता बढाएका हुन्। जनस्तरमा व्यापक चासो रहेको र विरोध भइरहेको एमसीसीलाई संसदले अनुमोदन गरेसँगै […]

सम्बन्धित सामग्री

एमसीसी परियोजना अगाडि बढाए सैह्य नहुने विप्लवको चेतावनी

काठमाडौं, ७ भदौ । सरकारले अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयन गर्ने तयारी गरेकोप्रति नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आपत्ति जनाएका छन् । विप्लवले आज एक भिडियो सन्देश जारी गर्दै अमेरिकी परियोजना एमसीसीमा विभेदकारी प्रावधान भएकाले अगाडि बढाए सैह्य नहुने चेतावनी दिएका हुन् । उनले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले त्यसमा आफूहरूले नफस्नको लागि […]

रवि लामिछानेले बढाए मतान्तर

काठमाडौं, मंसिर ७ । चितवन क्षेत्र नम्बर २ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायम राखेका छन् । लामिछानेले पछिल्लो मत परिणामअनुसार ९०७८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कृष्णभक्त पोखरेलले ५१८२ मत ल्याएका छन् ।

राजावादीले यसरी बढाए शक्ति

काठमाडौं, १७ जेठ । राजसंस्थाको पक्षमा रहेको मुख्य दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र एउटा हो । यसपटकको स्थानीय चुनावमा राप्रपाले ४ पालिका मात्र जितेको छ । तर, मतको हिसाबले उसको शक्ति बढेको छ । तर, राप्रपामा मात्र नभई राजावादीको मत अन्यत्र पनि गएको छ । काठमाडौं महानगरपालिकाको चुनावमा राजावादीको मत स्वतन्त्रका बालेन साहलाई उल्लेख्य रुपमा […]

बालेनले फेरी बढाए मतान्तर

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १८ हजार २६ मत प्राप्त गरेका हुन् । उनलाई पछ्याउदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९ हजार ३१९ मत ल्याएर दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार ३७२ मत प्राप्त गरेकी छिन् […]

बालेनले फेरि मतान्तर बढाए

काठमाडौं, ३ जेठ । स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरको प्रतिष्पर्धामा मतान्तर बढाइरहेका छन् । उनले १२ हजार ५५३ मत पाउँदा एमालेका केशव स्थापितले ६ हजार ७०६ मत ल्याएका छन् । काँग्रेसकी सृजना सिंहले ५ हजार ९५७ मत पाएकी छिन् । बालेनले रैथाने नेवार बाहिरको बस्तीमा लोकप्रीय मत पाएका छन् । अब नेवार बाहुल्य […]

एकलौटी ढंगले एमसीसी अगाडि बढाए विपक्षमा मतदान गर्ने माओवादीको निर्णय

अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितिमा अगाडि बढाएमा विपक्षमा उभिने निर्णय माओवादीले गरेको छ । सिंहदरबारमा बुधवार बसेको माओवादी संसदीय दलको बैठकले राष्ट्रिय हितविपरीतका प्रवधान कायम राखेर एमसीसी पारित गर्न नसकिने निर्णय गरेको हो । 'राष्ट्रिय हितविपरीतका प्रावधान संशोधन नगरी यथास्थितिमा पास गर्न सकिन्न, एमसीसीलाई जबरजस्ती अगाडि बढाए विपक्षमा मतदान गर्ने निर्णय भएको छ,' बैठकबाट बाहिरिने क्रममा माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने । सहमति र संशोधनविना एमसीसी अगाडि बढाए गठबन्धन समेत त...

माओवादी एमसीसीको विपक्षमा, जबरजस्ती अघि बढाए सरकार छाड्ने चेतावनी

४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने बताएको छ । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने उसको चेतावनी छ । सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी […]

एमसिसीबारे देउवाले प्रचण्डमाथि बढाए दबाब

काठमाडौं, ११ पुस : पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) लाई लिएर दबाबमा छन् । एमसीसीले आर्थिक अनुदान संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको यसै महिनाको सुरुवातमा विज्ञप्ति निकालेर बताइरहँदा देउवामाथि थप दबाब परेको बुझ्न कठिन छैन । तर गठबन्धन सरकार भएका कारण र संसदमा आफ्नो दल कमजोर हुँदा देउवाले चाहेजस्तो […]