बालेनले फेरि मतान्तर बढाए

काठमाडौं, ३ जेठ । स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरको प्रतिष्पर्धामा मतान्तर बढाइरहेका छन् । उनले १२ हजार ५५३ मत पाउँदा एमालेका केशव स्थापितले ६ हजार ७०६ मत ल्याएका छन् । काँग्रेसकी सृजना सिंहले ५ हजार ९५७ मत पाएकी छिन् । बालेनले रैथाने नेवार बाहिरको बस्तीमा लोकप्रीय मत पाएका छन् । अब नेवार बाहुल्य […]

सम्बन्धित सामग्री

उदयपुर १ मा डा. खड्काले मतान्तर बढाए

३ दिनपछि गणना सुचारु भएको उदयपुर १ मा गठबन्धनका उम्मेदवार डा. नारायण खड्काले मतान्तर बढाएका छन्।...

सुनसरी ४ मा मन्त्री कार्कीले बढाए मतान्तर

सुनसरी ४मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतान्तर बढाएका छन् ।

काभ्रे २ मा गोकुल बास्कोटाले बढाए मतान्तर, पछ्याउँदै कांग्रेसका शिव हुमागाईं

काठमाडौं : काभ्रे २ मा एमालेका उम्मेदवार गोकुल बास्कोटाले मतान्तर बढाएका छन्। बेथानचोकको मत गन्दा कांग्रेसका शिव हुमागाँईले अग्रता कायम गर्दै फराकिलो अन्तर बनाएका थिए। बनेपा र पनौतीको मत गनेपछि भने बास्कोटा अघि लागेका छन्। मन्डन देउपुरको मत गन्न शुरु भएसँगै बास्कोटाले मतान्तर बढाएका छन्। पछिल्लो अपडेटअनुसार बास्कोटाको पक्षमा ३१…

रवि लामिछानेले बढाए मतान्तर

काठमाडौं, मंसिर ७ । चितवन क्षेत्र नम्बर २ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायम राखेका छन् । लामिछानेले पछिल्लो मत परिणामअनुसार ९०७८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कृष्णभक्त पोखरेलले ५१८२ मत ल्याएका छन् ।

कैलाली ४ मा भट्टले बढाए मतान्तर

कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले कांग्रेसका वीरबहादुर बलायरसँगकाे मतान्तर बढाउन थालेका छन् ।

व्यास नगरपालिकामा काँग्रेसका उम्मेदवार न्यौपानेले मतान्तर बढाए

तनहुँको ब्यास नगरपालिकाको मेयर पदका उम्मेदवार नेपाली काँग्रेसका वैकुण्ठनाथ न्यौपानेले मतान्तर बढाएका छन् । उनले स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई पछि पार्दै ४७२ को मतान्तर बनाएका हुन् । व्यास नगरपालिकाको २६ हजार ९१७ मतगणना सकिँदा न्यौपालेले ११,०२४ मत पाएका छन् भने कैँची चुनाव चिह्न भएका जोशीले १०,५५२ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसकी इन्दिरा दरैको अग्रता कायमै छ ।

बालेनले फेरी बढाए मतान्तर

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १८ हजार २६ मत प्राप्त गरेका हुन् । उनलाई पछ्याउदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९ हजार ३१९ मत ल्याएर दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार ३७२ मत प्राप्त गरेकी छिन् […]

काठमाडौंमा बालेनले मतान्तर बढाए

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । तीन हजार ६२७ मतगणना गर्दा बालेनले १२ सय ५४ मत ल्याएका छन् ।  दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ८७८...

अपडेट : देउवाले बढाए शेखरसँग मतान्तर

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाएका छन् । राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिएका थिए । अहिले प्रदेश २ र गण्डकीको मत गणना चलिरहेको छ, जसअनुसार १३०६ मत गणना हुँदा देउवाले ६२६ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले ४८२ मत […]

प्रदेश १ मा गुरुराज घिमिरेले मतान्तर बढाए

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस प्रदेश १ को सभापतिको प्रतिष्पर्धामा गुरुराज घिमिरेले मतान्तर बढाएका छन् । पछिल्लो मतगणना अनुसार उनी उद्धव थापाभन्दा ३७ मतले अघि छन् । घिमिरेले २१२ मत ल्याउँदा थापाले १७५ मत ल्याएका छन् । घिमिरे संस्थापनइतर समूहका हुन् । उनी कोइराला परिवारसँग निकट छन् । थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर हुन् […]