रवि लामिछानेले बढाए मतान्तर

काठमाडौं, मंसिर ७ । चितवन क्षेत्र नम्बर २ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायम राखेका छन् । लामिछानेले पछिल्लो मत परिणामअनुसार ९०७८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कृष्णभक्त पोखरेलले ५१८२ मत ल्याएका छन् ।  

सम्बन्धित सामग्री

अघिल्लो चुनावभन्दा रविले बढाए ४९ सय, कांग्रेस र एमालेले गुमाए ३७ सय मत

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले शानदार जित निकालेका छन् । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा भन्दा २०८० बैशाख गते भएको उपनिर्वाचनमा लामिछानेले मतान्तर बढाउँदै शानदार जित निकालेका हुन् । मंसिर ४ गते भएको निर्वाचनमा रास्वपाका लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याए...

रवि लामिछानेले बढाए दोब्बर मतान्तर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ उम्मेदवार रवि लामिछानेले दोब्बर मतान्तरले अग्रता लिएका छन् । जारी मतगणनामा रविले ११ हजार ८७२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ५ हजार ६९८ मत पाएका छन् ।