कर्णाली प्रदेशबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री शाही

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबासीका नाममा सम्बोधन गरेका छन् । शाहीले केहीबेरमा कर्णालीबासीका नाममा सम्बोधन गर्ने भएका हुन् । उनले आफू नेतृत्वको सरकारले अहिलेसम्म गरेका उपलब्धीहरूका विषयमा जानकारी गराएका छन् । सम्बोधनका क्रममा उनले राजीनामा घोषणा गर्ने बुझिएको छ । राजीनामापछि नेपाली…

सम्बन्धित सामग्री

विकासका लागि गठबन्धनलाई जिताउन आवश्यकः मुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले अब विकासका लागि अहिलेका वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक रहेको बताएका छन्। सदरमुुकाम सिमकोटबाट अदानचुली गाउँपालिकाको श्रीनगरमा गठबन्धनद्वारा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न पुुगेका मुख्यमन्त्री शाहीले जिल्लाबाट मात्र नभई कर्णाली प्रदेश र देश विकासका लागि गठबन्धनलाई जिताउनुु आवश्यक रहेको बताए। ०७४ सालपछि देशले दुुई तिहाई नजिकको सरकार […]

जनगणना राष्ट्रिय विकासको मेरुदण्ड : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनगरमा आयोजित ‘१२ औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने उल्लेख गरे ।जनगणनाको तथ्याङ्कबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाए । उनले भने, “आजदेखि गणकहरु तपाईंहरुको पूर्ण विवरण लिन घर–घरम

जनगणनामा सोधिएको विवरण कसैले नलुकाउनुस् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित १२औं राष्ट्रिय जनगणना २०७८ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनै पनि देशका लागि महत्त्वपूर्ण विषय हुने उल्लेख गरे । जनगणनाको तथ्यांकबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाए । उनले भने, ‘आजदेखि गणकहरू तपाईंहरूको पूर्ण विवरण लिन घरघरमा आउनुहुन्छ । सबैले आफ्नो यथार्थ, तथ्य र सत्य विवर...