विद्यालय निर्माण गर्न भारतद्वारा ४ करोड २९ लाख सहयोग

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गर्न भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच यही चैत २३ गते सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख, त्रियुगा नगरपालिकाका मेयर र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवले सम्झौतापत्रमा हस्ताक्षर गरे । […]

सम्बन्धित सामग्री

‘विल्ड अन’ले सीमा बस्तीमा विद्यालय निर्माण थाल्यो

महेन्द्रनगर (कञ्चनपुर), ६ चैत । गैर सरकारी संस्था ‘विल्ड अन’ले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको सीमा बस्तीमा आधारभूत विद्यालय भवन निर्माण थालेको छ । दोधारा चाँदनी–३ बडुवाल टोलस्थित गणेश आधाभूत विद्यालयको तीन कोठे पक्की भवन र दुई कोठे शौचालय निर्माण थालेको हो । दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गङ्गादेवी जोशीले उक्त विद्यालय भवनको शिलान्यास गरे । विद्यालय […]

भारतीय सहयोगमा हुम्लामा दुई विद्यालय निर्माण

हुम्ला- भारतीय राजदूतावासको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा दुईवटा विद्यालय भवन निर्माण भएका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारका रु पाँच करोड ५२ लाख तीन हजार अनुदान सहयोगमा सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय भवन र चङ्खेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि विज्ञान प्रयोगशाला र पुस्तकालय भवन निर्माण भएको हो । भवनको नेपालका […]

जानकीमा छात्रा विद्यालय स्थापना

बाँके । जानकी गाउँपालिकाले पहिलोपटक छात्राहरूका लागि छुट्टै विद्यालय निर्माण गरेको छ । वडा नम्बर ३ मानपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई छात्रा विद्यालयका रूपमा निर्माण गरेको हो । उक्त विद्यालयको नामसमेत परिवर्तन भएको छ। नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय बनाइएको छ। पालिकाका छात्राहरूलाई विद्यालयको मूल प्रवाहमा ल्याउन छुट्टै छात्रा विद्यालय निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष छब्बन […]

७ हजार सामुदायिक विद्यालय निर्माण

काठमाडौं । सरकारले भूकम्पबाट क्षति पुगेका ७ हजार बढी समुदायिक विद्यालयको पुनर्निर्माण गरेको छ । गत २०७२ सालको भूकम्पबाट क्षति पुगेका विद्यालयमध्ये सरकारले ७ हजार २ सय ७२ वटा विद्यालयका निर्माण सम्पन्न गरेको हो ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत एक वर्षमा सामुदायिक विद्यालयमा करिब ६ हजार कक्षाकोठा निर्माण गरेको जनाएको छ । मन्त्रालयले गत […]

७ हजार सामुदायिक विद्यालय निर्माण

काठमाडौं । सरकारले भूकम्पबाट क्षति पुगेका ७ हजार बढी समुदायिक विद्यालयको पुनर्निर्माण गरेको छ । गत २०७२ सालको भूकम्पबाट क्षति पुगेका विद्यालयमध्ये सरकारले ७ हजार २ सय ७२ वटा विद्यालयका निर्माण सम्पन्न गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत एक वर्षमा सामुदायिक विद्यालयमा करिब ६ हजार कक्षाकोठा निर्माण गरेको जनाएको छ । मन्त्रालयले […] The post ७ हजार सामुदायिक विद्यालय निर्माण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बौद्धमार्गीहरुका लागि घान्द्रुकमा चार करोड लागतमा विद्यालय बनाइने

पर्वत : पर्यटकीय क्षेत्र तथा नेपाली चलचित्रको छायाङ्कनको लागि समेत रोजाइमा पर्दै गएको कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक स्थित ओप्लेंमा बौद्धमार्गीहरुका लागि चार करोडको लागतमा विद्यालय निर्माण हुने भएको छ।आगामी दुई वर्षमा सक्ने गरी विद्यालय (पाल डाकार छ्योईदुब लीङ) निर्माण हुने पाल ङाग्युर सङासङाग् छोइलिङ गुम्बा सराङकोटका धर्मगुरु गुप्ती गुरुङले बताए। उनका अनुसार १० रोपनीको क्षेत्रफलमा विद्यालय निर्माण हुने छ।विद्यालयसँगै सङ्ग्रहालय, चमेना गृह, छात्रावास, किचन तथा डाइनिङ हल, (छम) ग

धादिङको विकट बस्तीमा अखिल (क्रान्तिकारी)ले निर्माण गर्यो विद्यालय

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट  विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभूत विद्यालय निर्माण गरेको छ। शुक्रबार संगठनले एक कार्यक्रम आयोजना गरि विद्यालयको औपचारिक उद्घाटन गरेको हो। उक्त कार्यक्रममा  नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक सन्देश पठाएर शुभकामना व्यक्त गरेका थिए ।धादिङ जिल्लाको अति विकट यस बस्तीमा विद्यालय नहुँदा वालवालिकाहरू शिक्षाबा

डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि विद्यालय निर्माण गरिने

९ जेठ, काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ । स्कुल फर स्पेसल नाउँ दिइएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गरिनेछ । यस्तै डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र […]

दुई दानवीरले दिए विद्यालय निर्माण गर्न २० कठ्ठा जग्गा

आफ्नै भवन नहुँदा अपाङ्ग बालबालिकाको शिक्षामा ठूलो समस्या भोगिरहेको महोत्तरीको वर्दिबास नगरपालिका–२ मा अपाङ्ग विद्यालय निर्माणका लागि दुई जना मनकारीले २० कठ्ठा जग्गा दान गर्नुभएको छ । वर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार अपाङ्ग बालबालिकाको शिक्षादीक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिकाबाट विद्यालय निर्माण लागि स्थानीय धनबहादुर दर्लामीले १५ कठ्ठा र डिकबहादुर थापाले पाँच कठ्ठा …

भारतको सहयोगमा पाल्पामा तीन विद्यालय निर्माण

काठमाडौं। भारतको सहयोगमा पाल्पास्थित रम्भा उच्च माध्यमिक विद्यालय, लक्ष्मी उच्च माध्यमिक विद्यालय र नव आदर्श बहुमुखी क्याम्पसको निर्माण कार्य सम्पन्न भएको छ। काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ती भवनहरु ९ करोड ८३ लाखको आर्थिक सहयोगमा निर्माण भएका हुन्। विद्यालयहरुको उद्घाटन शुक्रबार एक कार्यक्रमबीच भर्चुअल रुपमा दूतावासका पदाधिकारीले गरेका थिए। नवनिर्मित संरचनाहरुले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने अपेक्षा गरिएको छ।