काठमाडौँ । नयाँ वर्ष २०७९ लाग्यो । नयाँ पात्रो फेरियो । तर, देशकै सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नियति भने फेरिएको छैन ।
त्रिविका उपकुलपति, रजिष्टार तथा शिक्षाध्यक्षको कार्यालयमा ताला लागेको तीन महिना बितिसकेको छ । ताला खोल्नेतर्फ कसैको चासो र चिन्ता देखिएको छैन ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी...