रेशम चौधरीको उम्मेदवारी कायम नहुने

ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन।...

सम्बन्धित सामग्री

जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई

काठमाडौं, मंसिर १० । यसपटकको निर्वाचनमा जबर्जस्त रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टी उदाए । पार्टी खोलेर चुनावमा गएको भए प्रभु साहको पार्टी पनि चर्चित हुन्थ्यो होला । तर, स्वतन्त्र उम्मेदवारी दिएर प्रभु साहले आफूलाई मधेस प्रदेशमा जबर्जस्त स्थापित गरेका छन् । रविको […]

रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज

२५ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका दुई प्रतिनिधिसभा सदस्य उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको हो । चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए । ७ भदौ २०७२ मा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान […]

रेशम चौधरीले जेलभित्रैबाट चुनाव लड्ने, वारिसमार्फत मनोनयन दर्ता

काठमाडौं । टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोप लागेका रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने भएका छन् । बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा वारिस्नामामार्फत उनले उम्मेदवारी दर्ता गरेका छन् । श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट रेशम चुनाव लड्न लागेका हुन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी […] The post रेशम चौधरीले जेलभित्रैबाट चुनाव लड्ने, वारिसमार्फत मनोनयन दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रेशम चौधरीले जेलभित्रैबाट चुनाव लड्ने, वारेसनामामार्फत् मनोनयन दर्ता

काठमाडौँ- टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोप लागेका रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने भएका छन् । बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा वारेसनामामार्फत् उनले उम्मेदवारी दर्ता गरेका छन् । श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट रेशम चुनाव लड्न लागेका हुन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी […]

रेशम चौधरीले जेलभित्रैबाट चुनाव लड्ने, वारिस्नामामार्फत मनोनयन दर्ता

काठमाडौं – टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोप लागेका रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने भएका छन् । बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा वारिस्नामामार्फत उनले उम्मेदवारी दर्ता गरेका छन् । श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट रेशम चुनाव लड्न लागेका हुन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी […]

रेशम चौधरीको क्षेत्रमा ठुला दलले कसलाई बनाउँदैछन् उम्मेदवार ?

कैलाली । आसन्न निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ कैलाली क्षेत्र नम्बर १ को अवस्थाबारे सर्वत्र चासो बढेको छ । २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित रेशम चौधरी जेलमै रहेका कारण यो क्षेत्र जनप्रतिनिधिविहीन जस्तै रहँदै आयो ।आसन्न निर्वाचनमा यस क्षेत्रबाट चौधरीकै पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिने चर्चा छ । त्यसैले पनि यो क्षेत्र अहिले सर्वत्र चासोको विषय बनेको छ ।वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार यो क्षेत्रमा रेशम चौधरीकै दल

बर्दिया २ बाट रेशम चौधरी र कैलाली १ बाट रन्जिता श्रेष्ठको चुनाव लड्ने तयारी

कैलाली । आगामी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । उनले बर्दिया २ का प्रतिनिधि सभामा उम्मेदवारी दिने तयारी गरिरहेका हुन् । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले रेशम चौधरी बर्दिया २ र आफू कैलाली १ बाट उम्मेदवारी दिने तयारी गरिरहेको बताइन् । […]

प्रतिनिधिसभा सदस्यमा बर्दिया–२ बाट रेशम चौधरीले उम्मेदवारी दिने

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीबाट रेशम चौधरी पनि उम्मेदवार बन्ने बताएकी छन् । रेशम चौधरीले बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने चाहना राखेको अध्यक्ष श्रेष्ठले बताइन् ।हाल जेलमा रहेका चौधरीले कानुन व्यवसायीसँग यसबारे छलफल गरेको र उम्मेदवार बन्न कानुनी अड्चन नरहेको भन्ने निष्कर्ष निकालिएको उनको भनाइ छ । रेशम उम्मेदवार बन्न लागेपछि नागरिक उन्मुक्ति पार्टीले उक्त क्षेत्रमा आक्रमक ढंगले पार्टीको संगठन

जेलमा के गर्दैछन् रेशम चोधरी

काठमाडौं, २९ जेठ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी काठमाडौंको डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भोगिरहेका छन् । उनले आफु संस्थापक भएर श्रीमती रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टीको स्थापना गरे । र, उनको पार्टीले गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ४ स्थानीय तहमा जित हासिल गर्न सफल भएको छ। आगामी चुनावमा पनि उम्मेदवारी […]