सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ११ जनाको मृत्यु भएको छ । पछिल्लो समय अष्ट्रेलियामा तीब्र रुपमा कोरोना संक्रमण फैलिएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बढेको छ । अष्ट्रेलियमा कोरोनाका कारण हालसम्म १४३२ जनाको मृत्यु भएकाे छ । त्यस्तै थप २३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।