बाँकेमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

बाँके : बाँकेमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा  उपचाररत नेपालगन्ज उपमहानगरपालिका ७ बाँकेका ५० वर्षीय पुरुष,बढैयाताल गाउँपालिका ६ बर्दियाका ५७ वर्षीय पुरुष , नेपालगन्ज २ का ५१ वर्षीय पुरुष र नेपालगन्ज १९ का ५७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। यस्तै भेरी अस्पतालमा नै उपचाररत रहेका गुर्भ

सम्बन्धित सामग्री

कोरोना संक्रमणका कारण थप ४१ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप ४१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ। नेपालमा कोरोना कारण हुने मृत्यु दर १.६ प्रतिशत रहेको छ।

Dekhapadhi

कोरोनाबाट बाँकेमा थप ४ जनाको मृत्यु

बाँके : बाँकेमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३ जना र भेरी अस्पतालमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया, दाङ, सल्यान र प्युठानका १-१ जना छन्।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ठकुरबाबा ९ बर्दियाका ६८ वर्षीय पुरुष, बागचौर ३ सल्यानका २७ वर्षीय पुरुष र लमही ४ दाङका २७ वर्षीय पुरुषको मृत्यु भएको छ।त्यस्तै, भेरीमा उपचाररत प्युठान नगरपालिका ४ प्युठानकी ४७ व

थाहा खबर

बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्‍यु

१७ जेठ, बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४:४५ बजे दिउँसोदेखि सोमबार बिहान ७ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बाँके, १/१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् । राप्तिसोनारी […]

अनलाइनखबर

रौतहटमा कोरोनाबाट थप ३ जनाको मृत्यु

रौतहट । रौतहटमा बिहिबार कोरोना संक्रमणको कारण थप ४ जनाको ज्यान गएको छ ।  सदरमुकाम गौरस्थित  जिल्ला अस्पतालमा उपचारको क्रममा थप ३ जना संक्रमितको मृत्यु भएको हो ।  बिहीबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । जिल्ला अस्पताल गौरमा भएको १३९ जनाको पिसिआर परीक्षणमा ५६ जनामा संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५९६ पुगेको छ ।

Ratopati

बाँकेमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु

बाँके।बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। आज बिहान ८ बजेसम्म बाँकेका विभिन्न अस्पतालमा उनीहरूको मृत्यु भएको बाँकेका कोभिड फोकल पर्सन तेज ओलीले बताए। मृतकमध्ये ६ जना बाँके र २/२ जना बर्दिया र दाङका रहेका छन्। उनीहरूको भेरी अस्पताल र नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मर्नेको संख्या ३७७ पुगेको छ।

Dekhapadhi

बाँकेमा थप ८ जना संक्रमितको मृत्यु

बाँकेमा थप ८ जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो। जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा बाँके ३ जना, बर्दिया र दाङका २/२ जना र कैलालीका १...

नागरिक दैनिक

कोरोनाबाट बाँकेमा थप ६ जनाको मृत्यु

नेपालगञ्ज। कोरोना संक्रमणबाट बाँकेमा आज बिहानसम्म थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँकेका र एक जना बर्दियाका छन् । नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

Dekhapadhi

बाँकेमा थप ६ जनाको मृत्यु, मृतकको संख्या २३५ पुग्यो

बाँके। कोभिड–१९ संक्रमणबाट बाँकेमा थप ६ जनाको मृत्यु भएको छ। जसमा तीन जना बाँकेका र तीन जना बाहिरका छन्। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मर्नेको संख्या २३५ जना पुगेको छ। मर्नेहरूमा ११८ जना बाँकेका र ११७ जना बाहिरी जिल्लाका रहेको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। बाँकेले थप बिरामीको उपचार गर्न नसक्ने जनस्वास्थ्य कार्यालय प्रमुख धिरजंग शाहले बताए।

Dekhapadhi

काेराेनाबाट थप ३५ जनाकाे ज्यान गयाे, झन्डै ५ हजार सङ्क्रमित थपिए

काठमाण्डाै काेराेना भाइरसकाे सङ्क्रमणबाट नेपालमा थप ३५ जनाकाे ज्यान गएकाे छ । पछिल्लाे २४ घण्टामा २६ सहित थप ३५ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याेसहित नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार दुई सय ४६ जना पुगेकाे छ । यस्तै पछिल्लाे २४ घण्टामा झन्डै पाँच हजार जना काेराेना भाइरसकाे सङ्क्रमित थपिएका छन् । १२ हजार पाँच सय ९७ जनाकाे पीसीआर परीक्षण गर्दा चार हजार आठ सय ३१ र नाै सय ६३ जनाकाे एन्टिजेन परीक्षण गर्दा ९७ सहित चार हजार नाै सय २...

उज्यालो अनलाइन

बस र टिपर ठोक्किँदा कोहलपुरमा ५ जनाको ज्यान गयो

बाँके - पूर्व पश्चिम राजमार्गअन्तर्गत बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै बस र टिपर ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा ३० भन्दा बढी घाइते भएका छन्  ।सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट कोहलपुरका लागि छुटेको टिपर शुक्रवार बेलुकी  ठोक्किएर दुर्घटना भएको हो ।ट्राफिक कार्यालयका प्रमुख राजु भण्डारीका अनुसार एक जनाको घटनास्थलमा र अन्यको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा टिपर चालक कोहलपुर ३ का खगेन्द्र सुनार, सहचालक कोहलपुर ११ का उदय बाठा...

उज्यालो अनलाइन

थप ५११ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। यो अवधिमा ६०० जना निको भएका छन्। कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ। योसहित देशभर २ लाख ६० हजार ५९ जनालाई कोभिड संक्रमण पुष्टि भएको छ। हाल ६ हजार तीन सय जना सक्रिय संक्रमित…

पहिलो पोस्ट