मोदी, जो बाइडेन र जस्टिन ट्रुडोको ‘आत्मीय भेटघाट’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोन र क्यानडियन प्रधानमन्त्री जस्टिन ट्रुडुलाई जर्मनीमा भइरहेको जी सेभेन सम्मेलनका क्रममा भेट गरेका छन्। ग्रुप फोटो सेसनअघि भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनले आत्मीयतापूर्वक हात मिलाएको तस्बिर सञ्चारमाध्यमहरुमा प्रकाशित भएका छन्। मोदीले सोमबार साँझ क्यानडियन प्रधानमन्त्री जस्टिन ट्रुडोसँग द्विपक्षीय कुराकानी […]

सम्बन्धित सामग्री

पुटिनले भने- ट्रम्पभन्दा मलाई बाइडेन मन पर्छ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा वर्तमान राष्ट्रपति जो बाइडेन मन पर्ने बताएका छन् ।

राष्ट्रपति बाइडेन एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत प्रस्थान गर्दै

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलाइत प्रस्थान गर्ने भएका छन्।...

बाइडेन र जिनपिङबीच फोनवार्ता हुने

आगामी केही हप्ता’मा बाइडेन र जिनपिङबीच फोनवार्ता हुने अमेरिकाले जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच ‘आगामी केही हप्तामा’ भेटवार्ताको तयारी भएको अमेरिकी वरिष्ठ अधिकारीले सोमबार बताएका हुन्। दुई नेताबीच ‘आगामी केही हप्तामा भेटवार्ता हुने सम्भावना रहेको छ’, अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भने। विश्वका दुई ठूला अर्थव्यवस्था भएका […]

साइकल चलाउँने क्रममा लडे अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकल चलाउँने क्रममा लड्नुभएको छ । शनिबार डेलावेयरको रेहोबोथबीचमा साइकल चलाउने क्रममा ७९ वर्षीय राष्ट्रपति बाइडेन लड्नुभएको समाचार संस्था रोयटर्सले जनाएकाे हाे । राष्ट्रपति बाइडेन त्यहाँ बिदा मनाउन जानुभएको थियो। समर्थकलाई अभिवादन गर्नका लागि बाइडेन साइकल चढ्नुभएको समाचारमा उल्लेख गरिएको छ । साइकलबाट लडे पनि राष्ट्रपति बाइडनलाई चोट भने […]

साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन

५ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् । सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए । उनले लगाएकाे जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए । बाइडेनले उठेर आफू ठीक रहेको बताए । ह्वाइटहाउसका एक […]

पोल्याण्ड जाँदै बाइडेन, के युक्रेन पनि पुग्छन्?

अमेरिकी राष्ट्रपति जो बाइडेन आउँदो शुक्रबार पोल्याण्ड जाने भएका छन्। सैन्य गठबन्धन नेटो तथा युरोपियन युनियनका साझेदारसँगको बैठकका लागि बाइडेन पोल्याण्ड जाने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ। पोल्याण्डमा रहँदा उनले त्यहाँका राष्ट्रपति आन्द्रजे दुदासँग वार्सामा भेटवार्ता गर्ने छन्। सो भेटमा युक्रेन युद्धका कारण उत्पन्न संकटमा मानवीय सहायताका सम्बन्धमा छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। […]

तनावपूर्ण सम्बन्ध सुधार्न बाइडेन र सीले संवाद गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ताको तयारी भएको छ। आउँदो हप्ताभित्र बाइडेन र सीबीच भर्च्युअल रुपमा वार्ताको तयारी भएको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। ह्वाइट हाउसका प्रवक्ता तथा वासिङ्गटनमा रहेको चिनियाँ दूतावासले आउँदो हप्ता नै वार्ताको तयारी भए–नभएकोबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। बाइडेन सत्तामा आएपछि अमेरिका र […]

सात महिनापछि बाइडेन र सीबीच संवाद

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ। अमेरिकी र चिनियाँ नेताहरुबीच करिब सात महिनापछि प्रत्यक्ष संवाद भएको हो।  शुक्रबार बिहान बाइडेन र सीबीच टेलिफोन वार्ता...

बाइडेन र चिनफिङबीच भयो टेलिफोनमा कुराकानी

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार कुराकानी भएको छ।

अफगानिस्तानमा बाइडेन सरकार चुक्यो : ट्रम्प

अमेरिकी राष्ट्रपति बाइडेन विरूद्ध पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबारे आफूलाई नपछ्याउँदा जो बाइडेन प्रशासन चुक्न पुगेको धारणा राखेका छन् ।  अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएकाले र अफगानिस्तानको अवस्था सम्हाल्न समस्या भएको डेमोक्रयाटिक नेता बाइडेन विरूद्ध ट्रम्पले आरोप लगाएका हुन् ।अमेरिकी समय अनुसार शनिबार जारी गरिएको विज्ञप्तिमा ट्रम्पले भनेका छन्, “हाम्रो प्रशासनले नयाँ सरकारका लागि छोडेको योजना प