कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा दिने सरकारको निर्णय

न्युज अफ नेपाल, काठमाडौं । सरकारले अतिरिक्त खोप दिने निर्णय गरेको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले दिर्घ रोगीलाई लक्षित गरी अतिरिक्त खोप दिने निर्णय गरेको हो । क्यान्सर, एचआइभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका, अंग प्रत्यारोपण गरेको बिरामी र ६० वर्ष उमेर समूहभन्दा माथिकालाई अतिरिक्त मात्रा खोप दिइनेछ । उक्त खोप कहिलेबाट दिने […]

सम्बन्धित सामग्री

कोरोनाविरुद्धको दुई फरक खोप 'मिक्स' गरेर दिने सरकारको निर्णय

सरकारले बुस्टर खोपको मात्रा पहिले लगाएको खोपभन्दा फरक खोप दिने निर्णय गरेको छ । डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिसअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णयअनुसार बुस्टर खोपको मात्रा फरक खोपको दिने निर्णय गरिएको हो ।बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिने ७७ जिल्लाका स्

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय

काठमाडौँ– सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आगामी चैतमा उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो । सरकारले उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरुलाई तत्काल आग्रह गर्ने निर्णय गरेको छ । अहिले सरकारले विद्यालय बन्द गरेर १२ […]

५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आगामी चैतमा उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको हो । सरकारले उक्त उमेर समूहका बालबालिकाको यकिन आँकडा निकाल्न स्थानीय सरकारहरूलाई तत्काल आग्रह गर्ने निर्णय गरेको छ । अहिले सरकारले विद्यालय बन्द गरेर १२ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाइरहेको छ ।अग्रभागमा खटिने र ६० वर्षभन्दा माथिको उमेर समूहकालाई सरकारले माघ २ देखि बुस्टर डोज लगाउने तयारी गर

कोरोनाविरुद्ध खट्छौँ तर ज्ञान र सुरक्षाको उपकरण चाहिन्छ : स्वास्थ्य स्वयंसेविका

काठमाण्डाै – महिला स्वास्थ्य स्वयंसेविकाहरुले कोरोना भाइरस (काेभिड १९) विरुद्धको अभियानमा आफूहरुलाई खटाउने सरकारको निर्णय राम्रो भएको बताएका छन् । सरकारले ५० हजार स्वास्थ्य स्वयंसेविकालाई कोरोनाविरुद्धको अभियानमा खटाउने निर्णय गरेपछि महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफूहरु खट्न तयार रहेको तर ...

५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने सरकारको निर्णय

२३ चैत, काठमाडौं । सरकारले कोरोनाविरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औं बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको …