काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ‘ट्याप ट्याप सेन्ड’सँग सहकार्य गर्दै रेमिट्यान्स सेवा सुरु गरेको छ । विदेशमा रहेका नेपालीलाई स्वदेशमा रकम पठाउन सहज बनाउने उद्देश्यले दुवै संस्थाबीच सम्झौता भएको बैंकले जनाएको छ । सम्झौतापछि विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ‘ट्याप ट्याप सेन्ड’को मोबाइल एपमार्फत नेपालमा सहजै रकम पठाउन सक्नेछन् […]
साइबेरिया । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार मंगलबार एएन–१२ सैन्य यातायात विमान दुर्घटनामा परेको हो। प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबीका कारण दुर्घटना भएको आशंका गरिएको छ रुसी सरकारी समाचार संस्था रिया नोभोस्तीका अनुसार विमान बस्ती नभएको क्षेत्रमा […]
काठमाडौँ- नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । भेलामा सहभागी हुन देशभरबाट अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेको पार्टीले जनाएको छ । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना […]
सर्लाही । गाउँसभा बैठकमा किर्ते हस्ताक्षर प्रयोग गरी बजेट पारित गराएको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मंगलबार साँझ मानपुर बजारबाट घर फर्किने क्रममा रायलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलका अनुसार किर्ते हस्ताक्षर गरी […]
२ मंसिर, हेटाैंडा । तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरकाे महादेवटारस्थित सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने भएकाे छ ।
सुरुङकाे `ब्रेक थ्रु´ राष्ट्रपति रामचन्द्र पाैडेलकाे उपस्थितिमा गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । …