किर्ते हस्ताक्षर गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

सर्लाही । गाउँसभा बैठकमा किर्ते हस्ताक्षर प्रयोग गरी बजेट पारित गराएको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मंगलबार साँझ मानपुर बजारबाट घर फर्किने क्रममा रायलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलका अनुसार किर्ते हस्ताक्षर गरी […]